समाचार

    Showing 561-570 of 1,688 items.
  • वीपीको कोभिड अस्पतालमा बराहक्षेत्रकी संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र २ सुनसरीकी ५३ बर्षीया महिला रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार बिहान ११ बजेर २० मिनेटमा उनको कोभिड अस्पतालमा म ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 2,203 पटक पढिएको
    • क्लिक धरान
  • पाँचथरमा कार्यरत प्रहरी निरीक्षक विश्वकर्मा बने बैशाखको सर्वोत्कृष्ट प्रहरी

    विराटनगर: जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् ।अपराध अनुसन्धानको क्षेत्रमा बिशेष योगदान पुर्याएको साथै विभिन्न हातहतियारसहित व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको भन्दै ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 2,961 पटक पढिएको
    • क्लिक धरान
  • ट्रेकिङ गएका एक व्यक्तिको हिउँमा चिप्लेर मृत्यु

    सोलुखुम्बु: सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ को बेसक्याम्प २ मा पुगेर आधार शिविर फर्कने क्रममा हिउँमा चिप्लेर एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो । मृतक शेर्पाको शव उनकै साथीहरुले उ ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 1,631 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा थप एक कोराना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको बेलका नगरपालिका ३ का ५५ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । उच्च रक्तचापका विरामी रहेकय उनलाई संक्रमण भएपनि बेलका नगर अस्पतालले रिफर गरेको सहप्रवक्ता डा.चुडामणी पोखरेलले ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 2,231 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा २ जना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक जना महिला छिन् । प्रतिष्ठानका अनुसार सुन्दर हरैचा १० का ७२ बर्षीय पुरुषको हिजो मंगलबार साँझ ५ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । उ ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 2,145 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघलाई मास्क र सेनिटाईजर वितरण

    धरान: स्कुल अफ डेमोक्रेसी धरान नगर समितिले नेपाल पत्रकार महासंघ सुनसरीलाई मास्क र सेनिटाईजर वितरण गरेको छ । स्कुल अफ डेमोक्रेसी धरान नगर समितिकी अध्यक्ष सुविक्षा राईले महासंघका अध्यक्ष जनकशऋषि राईलाई २० हजार रुपैयाँ बराबरको मास्क र सेनिटाईजर हस्तान्तरण गरेकी हुन् । नगर अध्यक्ष राईले महामारीमा पनि अग ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 1,861 पटक पढिएको
    • क्लिक धरान
  • माया घर र निःसहायक बालबालिका आश्रमलाई उपप्रमुख गौतमद्धारा तरकारी सहयोग

    इटहरी: असहाय बालबालिका तथा वृद्धाहरुलाई आश्रय दिइरहेको इटहरीस्थित माया घर नेपाल र निःसहाय बालबालिका आश्रमलाई उपप्रमुख लक्ष्मी गौतमले तरकारी सहयोग गरेकी छिन् ।  लकडाउनको कारण तरकारी नभएर समस्या भोगिरहेको जानकारी पाएपछि उपप्रमुख गौतमले ती दुई संस्थालाई सहयोग गरेकी हुन् । गौतम आफै तरकारी लिएर दुवै ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 2,371 पटक पढिएको
    • क्लिक धरान
  • झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    झापा: झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । गए राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट आएको जंगली हात्ती गाउँमा पसेको थियो । उक्त हात्तीलाई खेदाउने क्रममा राईलाई आक्रमण गरेर घाईते बनाएको थियो । घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रम ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 2,014 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सुनसरीको बराहक्षेत्रका ४२ बर्षीय संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र ५ का ४२ बर्षीय पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार राती साढे १ बजे कोभिड अस्पतालमा उनको मृत्यु भएको हो । मृतकलाई बैशाख ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 1,917 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीमा संक्रमित १७ बर्षीयाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक किसोरीको मृत्यु भएको छ । धनुषाको जनकपुर १४ की १७ बर्षीया किसोरीको आकस्मिक कक्षमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार दिउँसो ४ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको थियो । मृतकलाई जेठ १ गते ...

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 4,083 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित