समाचार

    Showing 1,081-1,090 of 1,688 items.
  • सुनसरी र मोरङमा भएको सवारी दुर्घटना २ जनाको मृत्यु

    बिराटनगर: सुनसरी र मोरङका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे २ बजेको समयमा सुनसरीको रामधुनी नगरपालिका ६ कोशी पुल भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका ८ का ३० बर्षीय दिनेश राजधामीको मृत्यु भएको हो । बालुवा बोकेर आउँदै ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 1,286 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ४३ कोरोना संक्रमित थपिए

    धरान: प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये महिला १८ र पुरुष २५ जना छन् । संक्रमण पुष्टि भएकाहरुमा सुनसरीमा ३० जना छन् भने मोरंगमा ६ जना र झापामा ७ जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीका संक्रमितहरुमध्ये पनि धरानका २७ जना छन् भने इटहरीका ३ जना छन् । यस्तै, मोरंगको ...

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • 2,175 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा सप्तरीका संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज सप्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका ६० बर्षीय पुरुष छन् । उनको आज दिउँसो १ बजेर १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतक संक्रमित उच्च रक्तचाप र मधु ...

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • 1,587 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा २५ जना कोरोना संक्रमित थपिए

    धरान: धरानमा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमार्फत पिसिआर जाँच गराएका थप २५ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २५७६ पुगेको पनि उ ...

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • 1,939 पटक पढिएको
    • क्लिक धरान
  • साहसिक पर्यटनकर्मी एवं धरानको पर्यटन समिति सदस्य लेखमणी जिमीको निधन

    धरान: साहसिक खेल पर्यटनकर्मी एवं धरान उपमहानगरपालिकाको पर्यटन समिति सदस्य लेखमणी जिमीको निधन भएको छ । क्यान्सर रोगसँग जुधिरहेका जिमीको आज बिहान धरानमा निधन भएको हो । २०७४ सालमा स्थानीय तह निर्वाचन पछि तत्कालिन मेयर तारा सुब्बाले जिमीलाई पर्यटन समितिमा नियुक्ती गरेका थिए । धरान र पुर्व क्षेत्रमा साह ...

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • 4,784 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा धरानका थप एक कोरोना संक्रमितको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानका एक व्यक्तिको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा ५० बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार दिउँसो १२ बजेर ५५ मिनेटमा संक्रमितको मृत्यु भएको थियो । मृतकलाई कार्तिक १ गते को ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 2,569 पटक पढिएको
    • क्लिक धरान
  • शारीरिक सुगठन र एथलेटिक्सका पुर्वखेलाडी राजभगत प्रधानाङ्गको निधन

    धरान: शारीरिक सुगठन खेल र एथलेटिक्सको विकासमा महत्वपुर्ण योगदान पुर्याएका धरान १ निवासी राजभगत प्रधानाङ्गको निधन भएको छ । उनको उपचारको क्रममा आज दिउँसो विराटनगरस्थित अस्पतालमा निधन भएको हो । शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा प्रधानाङ्गको अतुलनीय योगदान रहेको खेलकुदकर्मीहरु बताउँछन् । प्रधानाङ ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 7,105 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा १७९ सहित प्रदेश १ मा आज २३७ कोरोना संक्रमित थपिए

    धरान: प्रदेश नं १ मा आज २३७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये १४० जना पुरुष छन् भने ९७ जना महिला छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १८७ जना संक्रमित थपिएका छन् भने झापामा ३१, मोरंगका ८, इलाममा ८ जना थपिएका छन् । यस्तै, प्रदेश १ बाहिरका ३ जना संक्रमित छन् । मन्त्रालयका अनुसा ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 1,602 पटक पढिएको
    • क्लिक धरान
  • धरान १६ की वृद्धासहित वीपीको कोभिड अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना धरान १६ की ८३ बर्षीय वृद्धा छिन् भने अर्का मोरंगको पथरी शनिश्चरे ३ का ६३ बर्षीय वृद्ध छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १६ ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 1,881 पटक पढिएको
    • क्लिक धरान
  • आज विजयादशमी, १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत

    काठमाण्डौं: दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लास ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 2,585 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित