मुख्य समाचार

    Showing 3,641-3,650 of 3,799 items.
  • प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको हो । प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए भने २१ गते मृगौला प्रत्यारोपण गरिएको थियो।  प्रधानमन ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 767 पटक पढिएको
    • क्लिक धरान
  • जयन्ती स्टोरका सञ्चालक खड्गीसँग भिडियो कलमा सम्पर्क, कोरोनाले जर्मनीमा फसेको दाबी

    धरान: ग्राहकहरुको करोडौं रकम जोखिममा पर्ने गरी सुनपसल बन्द गरेर एक महिनादेखि गायब भएका न्यु जयन्ती स्टोर धरान ३ का सञ्चालक योवन खड्गी सम्पर्कमा आएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ग्राहकहरुलाई ढुक्क रहन सन्देश दिएका छन् भने वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठसँग भिडियो कलमार्फत प्रत्यक्ष क ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 3,871 पटक पढिएको
    • क्लिक धरान
  • जुट मिलको अवस्था अध्ययन गर्न समिति गठन

    विराटनगरः बिहिवार प्रदेश एक सरकारले पछिल्लो क्याबिनेटमार्फत कोरोना भाइरस संक्रमण पूर्व सतर्कता कार्ययोजनासहित विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । मन्त्रीपरिषद बैठकले नेपालकै पहिलो उद्योग विराटनगर जुट मिलको पछिल्लो अवस्थाको बारेमा अध्ययन गर्न प्रदेश एकका प्रमुख सचिवको संयोजकत्वमा ३ सदस्य समिति गठन ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 1,049 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणको आशंकामा कोशी अस्पतालबाट दुई विरामी वीपी प्रतिष्ठान रेफर

    विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई विरामीलाई कोशी अञ्चल अस्पताल विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको छ । रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएकोले थप उपचारको लागि वीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोसी अस्पतालकी मेसु डा. संगीता मिश्र ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 2,113 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने

    धरान: दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर शिक्षण अस्पताल महाराजगञ्जमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । शिक्षण अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै आज साँझ प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नेबारे जानकारी दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रे ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 711 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा फुटबल खेलेर सहयोग जुटाउदै पुर्व गोर्खा लाहुरेहरु (भिडियोसहित)

    धरान: फुटबल खेल भनेपछि हुरुक्कै हुने पुर्व ब्रिटिश गोर्खा लाहुरेहरुले एउटा क्लब खोलेका छन्, एफसि गोर्खा भेट्रान युके । करिब पाँच बर्षअघि स्थापना भएको यो क्लब फुटबल मात्र खेल्दैन, फुटबल खेलेरै समाजसेवामा सक्रिय छ । क्लबका सदस्यहरु विभिन्न ठाउँमा च्यारिटी कार्यक्रममार्फत सहयोग जुटाउदै धरान आइपुगेका छ ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 4,051 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राई र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्र ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 1,136 पटक पढिएको
    • क्लिक धरान
  • न्यु जयन्ती स्टोरमा दिनहुँ घेराउः सुरक्षाको लागि भन्दै प्रहरीले सञ्चालक खड्गीको पत्नीलाई कार्यालय लग्यो

    धरान :पैसा जम्मा गरेका ग्राहकहरुले दिनहुँ घर घेराउ गर्न थालेपछि धरान ३, कैलाश पथस्थित न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गीको श्रीमतिलाई सुरक्षाको लागि इलाका प्रहरी कार्यालय धरानले लगेको छ । एक महिनादेखि सुनचाँदी पसल बन्द गरेर सञ्चालक खड्गी गायब भएपछि पैसा डुब्ने चिन्ताले ग्राहकहरुले दिनहुँ खड्गीक ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 3,226 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना पहिचान गर्न वीपीमा जिओपिडी अगाडि हेल्प डेस्क, वायोमेट्रिक हाजिरी रोकियो

    धरान: विश्वव्यापी बन्दै गएको कोरानो भाइरस(कोभिड १९) को संक्रमण फैलिन नदिन र शंकास्द विरामीको पहिचानको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्प डेस्कसहितको बिशेष तयारी गरेको छ । प्रतिष्ठानले आज बिहिबारदेखि प्रतिष्ठानको जिओपिडी भवन अघि हेल्प डेस्क सञ्चालनमा ल्याएको हो भने आइसोलेसन ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 3,970 पटक पढिएको
    • क्लिक धरान
  • कोशीटप्पुु र टांडीमा क्वारेन्टाइन बनाइने, सबै विमानस्थल र सीमामा विशेष स्वास्थ्य परीक्षण टोली

    विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमण बारे सतर्क रहन प्रदेश एक सरकारले प्रतिरक्षा, रोकथाम र उपचारको व्यवस्थापकीय कार्ययोजना सार्वजनिक गरेको छ । छिमेकी मुलुक चीनबाट देखा परेको उक्त महामारीजन्य रोग अर्को छिमेकी मुलुक भारतमा समेत देखा पर्न थालेपछि खुल्ला सीमाना रहेको पूर्वी नेपालका ५ सीमा नाकामा व ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 3,241 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित