मुख्य समाचार

    Showing 3,271-3,280 of 3,799 items.
  • मुख्यमन्त्री राईद्वारा गणतन्त्र दिवसको शुभकामना

     विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेक ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,046 पटक पढिएको
    • क्लिक धरान
  • फरार सांसद सुटुक्क प्रदेश सभामा

    विराटनगरः किर्ते अभियाेगमा कैद र जरिवान ताेकिएकी प्रदेश एककी फरार सांसद गुलेफुन मियाँ बुधवार बसेकाे छैटाैँ एवंम बजेट अधिवेशनमा देखा परेकी छिन् । अदालतमा आफु विरूद्दकाे अभियाेग जारी रहेकाे र मुद्दाकाे कुनै किनारा नलागेकाे अवस्थामा उनि देखा पर्नु आश्चर्यकाे विषय बनेकाे छ । मिया नेकपाकी समानुपाती ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,941 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रियताको गीत वालुवाटर र सिंहदरबारमा मात्र गाउने होइनः जयराम यादव

    विराटनगरः समाजवादी पार्टीका प्रदेश एक सांसद जयराम यादवले राष्ट्रिताको गीत वालुुवाटार र सिंहदरवारमा मात्र गाउने नभइ सीमा छेउ बसेका नागरिकको मनमा पनि राष्ट्रियताको भावना जगाउने काम गर्नुुपर्ने बताएका छन् । प्रदेश एक सांसदको बैठकमा संसदीय दलको तर्फबाट धारणा राख्दै यादवले भारतसँगको सिमानामा काँडेतार र ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,341 पटक पढिएको
    • क्लिक धरान
  • बजेटको प्राथमिकता कृषि उत्पादन र रोजगारीः अर्थमन्त्री आङबो

    विराटनगरः प्रदेश एक सरकारले  रोजगारीलाई बृद्धि गर्दै उत्पादनमा जोड दिने स्मार्ट बजेटको तयारी गरेको जानकारी दिएको छ । आजदेखि शुरु भएको छैटौँ एवंम बजेट अधिवेशनमा उपस्थित आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्रबहादुर आङबोले कृषि उत्पादनमा केन्द्रित हुने र उत्पादनमा आत्मनिर्भर हुने बजेट ल्याइने जा ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,428 पटक पढिएको
    • क्लिक धरान
  • डेढ महिना भित्र ४० हजारको पिसिआर परिक्षणको तयारी छ, लक डाउनको स्वरुप फेरिन सक्छः मुख्यमन्त्री राई

    विराटनगरः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले डेढ महिना भित्र ४० हजार नागरिकको नोवेल कोरोना भाइरस (कोभिड १९) भएनभएको बारे पिसिआर पद्धतीबाट परिक्षण गर्ने तयारी भएको जानकारी दिएका छन् । आजदेखि सुर भएको प्रदेश एकको छैटौँ एवम बजेट अधिवेशनमा नेकपाको संसदीय दलको तर्फबाट सम्बोधन गर्दै संसदीय दलका नेता सम ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,655 पटक पढिएको
    • क्लिक धरान
  • आज ११४ कोरोना संक्रमित थपिए, कुल संख्या ८८६ पुग्यो

    धरान: नेपालमा आज एकै पटक ११४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य जना जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले आज ११४ जना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार यो संख्या थप भएसँगै कुल संक्रमितहरुको संख्या ८८६ पुगेको छ । संक्रमित मध्ये ७९६ जना प ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,656 पटक पढिएको
    • क्लिक धरान
  • धरान २० मा वन क्षेत्रको टहरा भत्काइयो, खेतीसमेत नष्ट गरेकोमा स्थानीयबासी आक्रोशित (भिडियोसहित)

    धरान: वन क्षेत्र अतिक्रमण गरी धरान २० स्थित कार्कीछाप खाली खोला सामुदायिक वनमा निर्माण भएको टहरालाई सुरक्षाकर्मीसहित वन कार्यालयको टोलीले हटाएको छ भने वालीसमेत नष्ट गरेको छ । डिभिजन वन कार्यालय इनरुवा, सामुदायिक वन, प्रहरीसमेतको टोलीले आज दिउँसो टहरा भत्काएको हो भने वालीसमेत नष्ट गरेको हो । वन क्षे ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 4,093 पटक पढिएको
    • क्लिक धरान
  • धरान र धनकुटामा डेंगुका विरामी, वीपीमा उपचार हुदै

    धरान: कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै डेंगुको जोखिम पनि बढेको छ । धरान र धनकुटामा डेंगुका विरामी भेटिएका छन् । दुई बच्चामा जनामा डेंगु भएको पुष्टि भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरुको अहिले पेडियाट्रिक वार्डमा उपचार भइरहेको प्रतिष्ठानको प्रवक्ता डा.निदेश स ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 2,229 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को बजेट अधिवेशन शुरु हुनु अघि नेकपाको संसदीय दलको बैठक

    धरान: प्रदेश नम्बर १ मा आज बजेट अधिवेशन शुरु हुनु अघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठक शुरु भएको छ । जिल्ला समन्वय समिति मोरङको हलमा जारी बैठकले बजेट अधिवेशनको कार्यसुचि, बजेटको उद्देश्य, प्राथमिकता र सिद्धान्तसँगै विविध बिषयमा छलफल गर्ने बताइएको छ । बैठकले आगामी बर्षको ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,555 पटक पढिएको
    • क्लिक धरान
  • रानी भन्सारबाट भित्र्याइएका नागरिकलाई होल्डिङ एरियामा राखियो, स्वास्थ्य जाँच गरेर पालिका पठाइने

    विराटनगरः हिजो साँझ विराटगनरस्थित रानी भन्सारबाट नेपाल भित्रिएका नागरिकलाई डिएभी स्कुलको होल्डिङ एरियामा राखिएको छ । प्रदेश सरकारले पालिकासँगको सहकार्यमा सीमा छेउका पालिकामा होल्डिङ एरिया बनाएको छ । जुन भारतबाट आएका नागरिकको स्वास्थ्य परिक्षण गर्दा नतिजा नआन्जेल राखिने स्थान हो । यदि कोरोना पोजेटिभ ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 773 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित