मुख्य समाचार

    Showing 3,051-3,060 of 3,799 items.
  • सप्तकोशीको बहाव वर्षकै उच्च, सतर्कताका लागि प्रशासनको आग्रह

    धरानः सप्तकाेशी नदीकाे बहाव याे वर्षकै उच्च भएकाे छ । जाेखिमकाे तहभन्दा माथि पुगेपछि ५६ मध्ये ४६ ढाेका खाेलिएका छन् । आज विहान ६ बजे काेशीमा पानीकाे बहाव ३ लाख ३४ हजार ९ सय ९० पुगेकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ । काेशीमा २ लाख क्वीसेक पानीकाे बहाव पुग्दा खतराकाे सुचक स्वरूप राताे बत्ती बाल्ने ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,593 पटक पढिएको
    • क्लिक धरान
  • चिनको केरुङ च्छो ताल फुटे अकल्पनिय क्षतीहुने विज्ञको भनाई, सुनसरीमा समेत प्रभाव पर्नसक्ने भन्दै प्रशासनले माइकिङ थाल्यो

    धरानः नेपाल चीनकाे ताताेपानी नाकाबाट करिव ६घण्टाको पैदल दुरीमा पर्ने केरुङ च्छो ताल उच्च जोखिममा रहेको भन्दै चिनिया अधिकारीले नेपाल पक्षलाई जानकारी दिएको छ । ताल फुटिहाले भोटेकोशी नदीमा पानीको बहाब अकल्पनीय हुन्छ भने त्यसको क्षतीको अनुमानै लगाउन नसकिने बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,989 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाको लेउती र गर्जुवा खोला कटानले गर्जुवा गाउँ जोखिममा

    धनकुटा: अविरल वर्षाले साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको संगम स्थलमा रहेको ९ घरपरिवारको बस्ती उच्च जोखिममा परेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि वस्ती जोखिममा परेको हो । खोलामा पानीको वहाव वढिरहेकोले त्रास रहेको स्थानीय यामबहादु ...

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 3,159 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको आइसियुमा रहेको एक विरामीमा पनि कोरोना पुष्टि

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा उपचाररत एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको आइसियुमा उपचाररत विरामी(पुरुष)मा संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका  अनुसार जनकपुरका वृद्ध व्यक्तिमा पोजेटिभ देखिएको हो । उनी उच् ...

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 2,720 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३५ हजार बढीको कोरोना परीक्षण, ८८ प्रतिशत संक्रमित निको भए

    विराटनगर: प्रदेश १ मा आजसम्म ३५ हजार बढीको कोरोना परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आजसम्म ३५ हजार ४ सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ सय ९३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३४ हजार ६ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । यसैगरि, प्रदे ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,792 पटक पढिएको
    • क्लिक धरान
  • जनता आफैले घर भत्काएर फराकिलो बनाएको धरानको देशीलाइन सडक उद्घाटन (भिडियोसहित)

    धरान: करिब २ बर्षअघि धरानको भानुचोकदेखि पुर्व माछा भौडी जाने सडक ५० फुट बनाउने निर्णय धरान उपमहानगरपालिकाले गर्यो । साथै, यो सडकलाई नगर गौरवको आयोजना घोषित गर्दै बजेट विनियोजन गर्यो । सडक मात्र १७५ मिटरको छ । तर, धरानको मुटू मानिने भानुचोक जोडिने सडक भएकोले उपमहागनरले महत्व दिएको थियो । सडक निर्माण ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 3,307 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा. मोहनचन्द्र रेग्मी नियुक्त

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा डा.मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठानकै प्रसुती विभाग प्रमुख रहेका डा.रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका हुन् । प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्र ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 5,278 पटक पढिएको
    • क्लिक धरान
  • हराएका मोवाइल भेटिन्छन्, चोर भेटिदैनन्

    इटहरीः इटहरी–४ का रमेश कुमार बरालको करिब ४ महिना अघि मोवाइल हरायो । गाडीमा विराटनगर गएका उनको कति बेला मोवाइल कहाँ खस्यो वा कसैले गोजीबाट झिकिदियो, उनले पत्तो पाउन सकेनन् । उनलाई धेरैले पुलिसले भेट्टाइदिन्छ जानु भने । झिनो आशा लिएर आफ्नो मोवाइल हराएको प्रमाणसहित प्रहरीमा उजुरी दिए । नभन्दै केह ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 2,624 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा प्रहरीसँग गोली हानाहान घटना: फरार ३ मध्ये एक भारतीय नागरिक, हतियार बिक्री गर्न आएको खुल्यो

    धरान: दुई दिनअघि बिहिबार सुनसरीको सिमावर्ती देवानगञ्ज गाउँपालिका ३ पानीटंकीमा प्रहरीसँग भएको गोली हानाहान घटनामा फरार ३ जनाको पहिचान खुलेको छ । प्रहरीलाई गोली प्रहार गर्दै फरार ३ जना मध्ये एक भारतीय नागरिक भएको खुलेको हो । प्रहरीका अनुसार २ जनामा एक जना नेपाली नागरिक हो भने अर्को व्यक्तिबारे प्रष्ट ...

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 1,776 पटक पढिएको
    • क्लिक धरान
  • हतियारधारी समुह किन आए सुनसरी ?

    धरान: सुनसरी जिल्ला भारतसँग खुला सिमा जोडिएको जिल्ला हो । त्यसैले सुनसरीबाट लागुऔषध, अन्य सामानहरु मात्र तस्करी हुदैन, हातहतियारको ओसारपसार पनि हुने गरेको छ । विगतमा व्यक्ति हत्या जस्ता अपराधिक घटना सुनसरीमा भएका छन्, र ती घटनामा भारतीय सुटरहरु संलग्न भएको प्रहरी अनुसन्धानबाट नै खुलेको छ । भारतीय स ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • 2,907 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित