विचार

    Showing 21-30 of 41 items.
  • विवाहअघि नायिका श्वेता खड्काले भनिन्,'के यो पुरुष प्रधान समाजले मेरो निर्णयलाई स्विकार गर्ला र ?'

    मः जीवनको नविन यात्रामा जीवनका बिभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दुस्ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दुस्ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान ...

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 4,028 पटक पढिएको
    • श्वेता खड्का
  • तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

    बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो विषम परिस्थितिमा पनि हामीले ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 3,048 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद
  • वीपी प्रतिष्ठानको समस्या र समाधानका उपायहरु: यस्तो छ वीपी प्रतिष्ठान सुधार दबाब समुहको अवधारणा पत्र

        पृष्ठभूमिः सन् १९९३ मा जन्मिएको यस प्रतिष्ठानले २७ वर्षे आफ्नो जीवनकालमा धेरै आरोह-अवरोह पार गरेको छ । आयोजना अवधि रहँदासम्मको आर्थिक खुकुलोपन समयको यो अन्तरालमा कसिँदै गएको कुरा सर्वविदितै छ । आर्थिक सवलता कुनै पनि संस्थाको सफलताको एक महत्वपूर्ण अङ्ग हो । यद्यपि प्रतिष्ठानको लक् ...

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • 4,193 पटक पढिएको
    • क्लिक धरान
  • तीन सिमसारलाई साइकलमा फन्को

    भदौरे झरीको बेतमास आवाज, कोरोनाले गर्दा सुनसान रहेका सडकहरु मज्जाले गुञ्जयमान छन् । डाँडा र भीरपाखाको यात्रा पहिरो ठाउँठाउँमा झरेकाले पैदल या साइकलको यात्रा अलिक जोखिमपुर्ण भएको हुँदा आजको यात्रा धरान छेउछाउ रहेका सिमसार क्षेत्रको रहनेछ । नेपालमा रहेका सिमसार क्षेत्र मध्ये  ९ वटा क्षेत्रहरुलाई ...

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 3,941 पटक पढिएको
    • उमेश भण्डारी
  • मर्ने कसैको रहर हुँदैन, तर कोही व्यक्ति किन आफ्नै जीवन समाप्त पार्न खोज्छन् ?

    आत्महत्या बिश्वब्यापी रुपमा नै जटिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उद्देश्यले प्रत्येक बर्ष १० सेप्टेम्बरका दिन बिश्व आत्महत्या रोकथाम दिबस मनाउँदै आएको छ । यस बर्ष पनि यो दिबसको नारा 'आत्महत्या रोकथाममा सबैको सहकार्य' रहेको छ । यो बर्ष कोरोनाको संकट र लकडाउनले ...

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 2,255 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद 
  • नेपालमा सूचनाको हकको बिकासक्रम: सार्वजनिक निकायको भुमिका र हालको अवस्था

    सूचनाको हक नागरिक अधिकार हो, यो अधिकारको प्रयोगले मुलुकमा कानुनी शासन र जवाफदेही कायम गरि लोकतन्त्रलाई सुसंस्कृत बनाउन साथै जवाफदेही राज्य सम्यन्त्र निर्माणमा भुमिका खेल्दछ । यसै सन्दर्भ र नेपालमा सुचनाको हक सम्बन्धि कानुन बनेर र कार्यवयनमा आएको पनि आज भदै ३ बाट १३ वर्ष पूरा भएर १४ औं वर्षमा प्रवेश ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 5,483 पटक पढिएको
    • बिष्णुप्रसाद चौलागाईं
  • आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो

    कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो १आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजो आज आउन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भए देखि ७५ दिनसम्मको अबधिमा नेपालमा एक हजार २ सय २७ जनाले आत्महत्या गरेको प् ...

    • प्रकाशित मितिः असार १०, २०७७
    • 3,738 पटक पढिएको
    • गोपाल ढकाल
  • डिप्रेसन, सुशान्तको आत्महत्या र बलिउडमा नातावादको बहस

    बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन था ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 2,270 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद 
  • लकडाउनमा कब्जियतको समस्याले सतायो कि ?

    पचास बर्षीय एक पुरुषलाई लकडाउन पछि पाँच सात दिन देखि दैनिक दिसा नलाग्ने, दिसा भए पनि थोरै हुने, पेट फुल्ने ,दिसा गर्न अप्ठ्यारो हुने, पेट भारी हुने, पेटमा ग्यास बन्ने, पेट सफा नहुने ,असपट हुने, शरीर चंगा र छरितो नहुने,पेट कराउने, जस्ता कब्जियतका लक्षणहरु देखिए । कोरोनाको त्रासले आफु भयभित बैचेनी र त ...

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • 2,528 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद
  • वीपीको आइसोलेसनमा रहेका अयुब मियाँको वयान,‘बसाई राम्रो छ, वाइफाई भइदिए हुन्थ्यो । भोली इदमा खिर मागेका छौं’

    म दिल्लीबाट आएको हुँ । हामी १६ जनाको समुह थियौं । सबै हामी एउटै गाउँका थियौं । दिल्लीबाट लुकीछिपी हिडेर दिल्लीको बोर्डर क्रस गर्यौ, र एउटा ट्रकमा आयौं । केचनाकवल बोर्डरमा आएपछि चै नेपाल आउनै पाइएन । सशस्त्र प्रहरीले रोक्यो । आफ्नो देश र घर नजिकै आइपुग्दा आउन नपाउदा दुःख लाग्यो । अर्डर छैन भनेर रोक्य ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 3,528 पटक पढिएको
    • अयुब मियाँ

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित