स्वास्थ्य

    Showing 971-980 of 1,986 items.
  • धरानमा करिब २३ सयले लगाए कोरोनाविरुद्ध खोप, शुक्रबार खोप अभियानको अन्तिम दिन

    धरान: कोरोनाको उपचारमा अग्रपंक्तिमा खटिएकाहरुमध्ये हालसम्म धरानमा करिब २३ सय जनाले कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाएका छन् । खोप केन्द्रकोरुपमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा गरि २२ सय ९९ जनाले खोप लगाएका हुन् । ती मध्ये बुधबारसम्म प्रतिष्ठानमा १७ सय ३३ जनाले ...

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 1,805 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको सुन्दरहरैचास्थित जग्गामा ५० बेडको प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास

    धरान: मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा ५० बेडको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कुल जग्गामध्ये २ बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । अस्पतालको सोमबार सँ ...

    • प्रकाशित मितिः माघ १९, २०७७
    • 2,382 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

    विराटनगर: प्रदेश १ मा १३ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, ...

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 1,730 पटक पढिएको
    • क्लिक धरान
  • चार दिनमा धरानमा १२ सय बढीले लगाए कोरोनाविरुद्ध खोप, फ्रन्टलाइनरहरु नै खोप लगाउन डराए

    धरान: कोरोनाविरुद्धको खोप अभियानअन्र्तगत चार दिनसम्म धरानमा १२ सय भन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयपुर हस्पिटलमा रहेको खोप केन्द्रबाट १ हजार २ सय ८६ जनाले खोप लगाएका हुन् । ती मध्ये वीपी प्रतिष्ठानमा शनिबारसम्म ९ सय १६ जनाले खोप लगाएका छन् ...

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 3,141 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाविरुद्धको खोप लगाएका दुई चिकित्सकको सन्देश, 'खोप सुरक्षित छ, ढुक्क भएर लगाऔँ'

    विराटनगरः बुधवार प्रदेश एकमा सामाजिक विकास मन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा दुई चिकित्सकहरुलाई पहिलो पटक कोरोनाविरुद्धको खोप लगाइयो । खोप लगाउनेमा कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देल थिए । दासले पहिलो र सिग्देलले दोस्रोमा खोप लगा ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,007 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पहिलो दिन २६४ जनाले लगाए कोरोनाविरुद्धको खोप, कसैलाई साइड इफेक्ट देखिएन

    धरान: कोरोना विरुद्धको खोप अभियान अन्तर्गत पहिलो दिन बुधबार धरानमा २६४ जनाले कोभिसिल्ड खोप लगाएका छन् । कोभिडविरुद्ध फ्रन्टलाइनमा रहेर काम गरेकाहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयुर हस्पिटलमा खोप लगाएका हुन् । वीपी प्रतिष्ठानका १२६ जना स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् । ती ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,577 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलमा यसरी शुरु भयो कोभिडविरुद्धको खोप अभियान (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप अभियान शुरु भएको छ । प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई एक साथ खोप लगाएर शुभारम्भ गरिएको थियो । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 3,749 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु

    विराटनगर: प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड विरुद्ध विजयी प्राप्त गर्ने काम शुरु भएको बताए । उनले लक्षित वर्गपछि अन्य व्यक्तिहरुलाई पनि खोप लगाउन शुरु गरिन ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,603 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा आइपुग्यो कोभिसिल्ड खोप

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाविरुद्धको खोप 'कोभिसिल्ड' आइपुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट आज बिहान १५० भाइल खोप आइपुगेको प्रतिष्ठानका सहायक अस्प्ताल निर्देशक डा.प्रमोद वरालले जानकारी दिए । ती खोपहरुलाई बिहान साढे १० बजेदेखि लगाउन शुरुवात गरिने पनि उनले बताए । &lsqu ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,234 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलबाट कोरोनाविरुद्ध खोप दिइने

    धरान: कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिनेहरुलाई लक्षित गरेर आएको कोरोनाविरुद्धको खोप धरानमा पनि बुधबारदेखि लगाइने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटललाई केन्द्र मानेर धरानमा फ्रन्टलाइनहरुलाई कोरोनाविरुद्धको खोप दिइनेछ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पता ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 3,568 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित