स्वास्थ्य

    Showing 941-950 of 1,986 items.
  • मोरङसहित १४ जिल्ला कोरोना संक्रमण अतिप्रभावितको सुचीमा, विद्यालय नजान मन्त्रालयको अपिल

    धरान: कोरोना संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश नं १ को मोरङसहित १४ जिल्लालाई संक्रमणबाट अति प्रभावित जिल्लाको सुचीमा राखेको छ ।  मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जरुरी अपिल जारी गर्दै १४ जिल्लालाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको सार्वजनिक गरेका ...

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 3,828 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाकालमा आफै संक्रमित हुँदा पनि विरामी बोक्न नछोडेका एक ‘फ्रण्ट लाइनर’, भन्छन्-'फेरि संक्रमित बोक्ने दिन नआओस्'

    इटहरीः  ‘सँक्रमित बिरामी बोक्न नगरपालिकाले एम्बुलेन्स मागेको छ । तिमी तयार हुनु ।’ कोरोना के हो भन्ने राम्रोसँग बुझ्नै पाएका थिएनन् । इटहरी रेडक्रसका सभापती विमल पौडेलले एम्बुलेन्स चालक राजन कार्कीलाई इटहरी नगरपालिका पुग्न खबर गरे । उनले ०७६ चैत १३ गते एम्बुलेन्स उतै मोडे ।  विश्वभर न ...

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 1,930 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा २ सहित प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १३, झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १३ जना, झापाको विर्तामोड र दमकमा २–२ जना, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झा ...

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 1,500 पटक पढिएको
    • क्लिक धरान
  • कोशी कोभिड अस्पतालमा कोरोना संक्रमित एक बृद्धको मृत्यु

    विराटनगरः कोरोना संक्रमित एक जना बृद्धको मृत्यु भएको छ । झापाको दमकका ९२ वर्षीय बृद्धको हिजो राती १२ बजे कोशी कोभिड अस्पतालमा मृत्यू भएको कोशी अस्पतालका जन सम्पर्क अधिकारी एपोलो भगतले जानकारी दिए । उनलाई चैत २५ गते कोभिड सँक्रमितभएपछि अस्पताल भर्ना गरिएको थियो । बृद्ध दीर्घ रोगी भएको र उनल ...

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 1,261 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोना संक्रमणको दर बढ्दै, मन्त्री राईद्वारा कोभिड अस्पतालको अनुगमन

    विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन् ।प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताएकी हुन् । आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालका ला ...

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 1,609 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २५ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । कुल ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ ।मोरंगको विराटनगरमा ११, सु ...

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 2,523 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानका अस्पताल निर्देशकलाई कोरोना संक्रमण

    धरान: कोरोनाविरुद्धको खोप कोभिसिल्ड लगाइसकेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल निर्देशक डा.साहलाई आज संक्रमण पुष्टि भएको हो । उनले भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोपको डोज पुरा गरिसकेका थिए ...

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 3,581 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ७ जना कोरोना संक्रमित थपिए

    विराटनगरः प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । कुल १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरंगमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरंगको विराटनगरमा २, धनपालथानमा १ ...

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 2,055 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितहरुमा मोरंगमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ६ जना, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीय तह नखुलेका १–१ जना छ ...

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 1,993 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणको जोखिम बढ्दै: सुनसरीमा स्वास्थ्य मापदण्ड अनिवार्य लागु गराउने निर्णय

    धरान: कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएपछि सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड सुनसरी जिल्लामा अनिवार्यरुपमा लागु गर्ने निर्णय गरिएको छ । आज शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसि बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणमा चेतनाको अभावले स्वास्थ्य ...

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 2,905 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित