स्वास्थ्य

    Showing 311-320 of 1,986 items.
  • प्रदेश १ का स्वास्थ्यमन्त्री यादवले सार्वजनिक गरे सय दिने प्राथमिकता

    विराटनगर: प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका हुन् । उनको प्रथमिकता २० बुँदाको रहेको छ । मन्त्रालयका गतिबिधिहरुलाई थप ब्यबस्थित र सुदृढ गर्दै ला ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,362 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा दुई दिनमा ६ वटा आधारभूत अस्पताल उद्घाटन

    सुनसरी: आफ्नो कार्यकाल सकिन लागेको बेला इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले २ दिनमा ६ वटा आधारभूत अस्पतालको उद्घाटन गरेका छन् ।  शुक्रबार ३ वटा आधारभूत अस्पताल उद्घाटन भएको इटहरीमा शनिबार पुनः ३ वटा अस्पतालको उद्घाटन भएको छ । शनिबार इटहरीको वडा नम्वर १०, ११ र १३ मा नगर प्रमुख द्धारिकलाल चौध ...

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 1,342 पटक पढिएको
    • क्लिक धरान
  • धरानका विद्यार्थीहरुलाई निःशुल्क 'भिटामिन डि' दिइने, प्रा.डा.श्रेष्ठ भन्छन्, 'हुनेखानेमा पनि कमी देखिएको छ' (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरुलाई भिटामिन डि निःशुल्क लगाइने भएको छ ।  रोटरी क्लब अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागसँग सहकार्य गरेर सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई इन्जेक्सनमार् ...

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 1,938 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका पदाधिकारीको पक्षमा आएको सर्वोच्चको अल्पकालिन आदेशमा के छ ? (आदेशसहित)

    धरानः सरकारले काम गर्न रोक लगाएपछि सर्वोच्च अदालत गएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वहालवाला पदाधिकारीको पक्षमा फागुन ४ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।  सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले जारी गरेको उक्त आदेशपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी र ...

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 2,142 पटक पढिएको
    • क्लिक धरान
  • धरान १८ मा सामाजिक स्वास्थ्य शिविर, ६३ जनाको भयो स्वास्थ्य जाँच

    धरान: परिवर्तनका लागि सामाजिक अभियानको दशौं संस्करणको सामाजिक स्वास्थ्य शिविर शनिबार धरानको वडा नं १८ मा सम्पन्न भएको छ ।  वडा कार्यालयको सहकार्यमा आयोजित शिविरमा ६३ जना ज्येष्ठ नागरिकहरुले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ ड ...

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 1,840 पटक पढिएको
    • क्लिक धरान
  • सर्वोच्चको आदेशले फर्किएका वीपीका उपकुलपति र अस्पताल निर्देशकले शुरु गरे काम

    धरान:सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी भएपछि जिम्मेवारीमा फर्किएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले कामकाज शुरु गरेका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले शुक्रबारदेखि पुनः पद ...

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 2,798 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपकुलतिको हैसियतमा काम गर्न आएका डा.यादव लगत्तै फर्किए, भन्छन्, 'प्रतिष्ठानलाई राम्रो होस्'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा काम गर्न आएका स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव आज (बुधबार) प्रतिष्ठान आएलगत्तै फर्किएका छन् ।  उनी दिउँसो करिब १ बजेतिर प्रतिष्ठानको गेष्ट हाउसमा आएका थिए । उनीसँगै मन्त्रालयका प्रशासनका एक जना क ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,688 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका पदाधिकारीहरुलाई काम गर्न दिन सर्वोच्चको आदेश

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको पक्षमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले आज सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउदै वहालवाला पदाधिकारीहरुलाई काम गर्न, गराउन अल्पकालिन आदेश दिएको हो । ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 2,334 पटक पढिएको
    • क्लिक धरान
  • अझै आएनन् वीपीमा उपकुलपतिको जिम्मेवारी पाएका डा.यादव

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवारी पाए पनि स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्याम सुन्दर यादव अझै प्रतिष्ठान आएका छैनन् ।  उनलाई सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले उपकुलपतिको जिम्मेवारी दिने निर्णय भएको एक साता भएको ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,438 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १२८ जनामा कोरोना संक्रमण, ६२ जना निको भए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इला ...

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,040 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित