स्वास्थ्य

    Showing 1,931-1,940 of 1,986 items.
  • धरानको ११ स्थानमा हेल्थ डेस्क राखिने, सरकारको पत्र आएपछि निर्णय कार्यान्वयन गराइने

    धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानको विभिन्न ११ स्थानमा हेल्थ डेस्क राखिने भएको छ भने नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन सबै निकाय लागिपर्ने भएको छ । आज बिहान धरान उपमहानगरपालिकामा भएको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । मेयर तिलक राईसहित इलाका प्रशासन कार्यालय, इलाका ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 3,037 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वृहत सरसफाई कार्यक्रम जारी(भिडियोसहित)

    धरान: कोरोना भाइरस(कोभिड १९)सँगै स्वास्थ्य र सरसफाईप्रति सचेतना जगाउने उद्देश्यले आज धरानमा वृहत सरसफाई कार्यक्रम भइरहेको छ । धरान ख्रिष्टिय समाजको आयोजनामा तीनकुनेदेखि धरानको सिमाना पर्ने पानीपियासम्म वृहत सरसफाई कार्यक्रम भइरहेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकको विशेष सहयोग रहेको छ भने विभिन ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 3,494 पटक पढिएको
    • क्लिक धरान
  • यसरी उत्पादन हुदैछ धरानमा ह्याण्ड सेनिटाइजर(भिडियोसहित)

    धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट धरानबासीहरुलाई जोगाउनको लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले ह्याण्ड सेनिटाइजर उत्पादन थालेको छ । धरान उपमहानगरपालिकासँग सहकार्य गरेरर क्याम्पसको माइक्रोबायोलोजी विभागले आज मंगलबारदेखि सेनिटाइजर उत्पादन थालेको हो । पहिलो चरणमा मंगलबार एक सय लिटर सेन ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 3,195 पटक पढिएको
    • क्लिक धरान
  • बजारमा अभाव भएको सेनिटाइजर धरानको केन्द्रीय प्रविधि क्याम्पसमा उत्पादन

    धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण विश्वव्यापी हुदै गएपछि अहिले बजारमा सेनिटाइजरको अभाव छ । भाइरसको संक्रमणबाट जोगिन मास्क, सेनिटाइजरलगायत समानको खपत बढेपछि अभाव सृर्जना भएको हो । बजारमा सेनिटाइजरको अभाव भएपनि धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोबायोलोजी विभागले भने आफै ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 3,235 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाविरुद्ध भ्याक्सिन तयार, परीक्षण गर्न ४३ बर्षीय महिलालाई दिइयो पहिलो भ्याक्सिन

    काठमाडौंः अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरस (कोभिड १९)को पहिलो भ्याक्सिन (खोप)को परीक्षण गरेका छन्। सिएटलमा पहिलो पटक एउटी महिलालाई कोरोनाविरुद्धको भ्याक्सिन दिइएको हो। सिएटलको रिसर्च इन्स्टिच्युटका एक चिकित्सकले महिलालाई कोरोना भाइरसको भ्याक्सिन लगाएका हुन्। चीनमा कोरोना भाइरस पहिचान ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 2,798 पटक पढिएको
    • एजेन्सी
  • पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण

    पोर्चुगल: पोर्चुगलको ग्रामीण इलाका फारोमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना(कोभिड १९) संक्रमण भएको छ। फारो नगरपालिकाका मेयर रोजेरिउ बाकलिआउले स्वास्थ्य निर्देशनालयको हवला दिँदै घटनाको पुष्टी गरेका छन् । फारोका मेयरले स्थानीयहरुलाई अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन र सरकार एव ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 1,408 पटक पढिएको
    • शेरबहादुर परियार
  • गर्मी शुरु भएसँगै डेंगुको पनि खतरा, सरसफाईमा ध्यान पुर्याउन चिकित्सकको सुझाव

    धरान: विश्वव्यापी बनेको कोरोना भाइरस(कोभिड १९)को संक्रमणको खतरा टरिसकेको छैन । गर्मी मौषम शुरु भएसँगै नेपालमा फेरि डेंगु संक्रमणको खतरा बढेको छ । केही भागमा डेंगुका विरामी भेटिएको खबरहरु आइरहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशको विभिन्न स्थानमा ३६ जना डेंगुको विरामी भेटिएको तथ्य ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 1,454 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको कारण वीपीमा आमरण अनसन स्थगित(भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक कर्मचारीले आजदेखि शुरु गर्ने भनिएको आमरण अनसन स्थगित गरेका छन् । प्रतिष्ठानका जुनियर फेरमेन पदमा कार्यरत किरणप्रसाद भटराईले आजदेखि शुरु गर्ने पुर्वघोषित अनसन स्थगित गरेका हुन् । उनले कोरोना भाइरसको कारण संवेदनशिल अवस्था भएको र सरकारले पनि सं ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 1,031 पटक पढिएको
    • क्लिक धरान
  • कोशी अस्पतालबाट वीपी रेफर भएका व्यक्तिको थ्रोट स्वाबको नमुना लिइयो

    धरान: कोशी अस्पताल विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको एक व्यक्तिको थ्रोट स्वाबको नमुना लिइएको छ । मोरङ रंगेलीका ती व्यक्तिको आज दिउँसो परीक्षणको लागि थ्रोट स्वाब लिइएको प्रतिष्ठानले जनाएको छ । उनलाई शुक्रबार कोशी अस्पतालले धरान रेफर गरेको थियो । उनलाई रेफर गरेपनि ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 3,032 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरबाट रेफर भएका व्यक्ति सार्वजनिक बस चढेर धरान आएकोमा चिकित्सक चिन्तित(भिडियोसहित)

    धरान: कोशी अस्पताल विराटनगरबाट धरान रेफर भएका विरामी हिजो शुक्रबार आफ्नो घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएका थिए । तर, उनी केही बेरअघि एक्कासी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगे । रेफर भएका विरामी सम्बन्धित हस्पतालमा पुग्नु राम्रो होे । तर, विश्वव्यापीरुपमा फैलिरहेको कोरोेनाको आशंकामा ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 10,585 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित