धरान: कोरोना भाइरस(कोभिड १९) को उपचारको व्यवस्थापन गर्न संघीय सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सरकारले साढे १२ करोड उपलब्ध गराएको छ । सरकारले उक्त रकम प्रतिष्ठानलाई भेन्टिलेटरसहित आइसियु कक्ष निर्माणको लागि उपलब्ध गराएको हो । सरकारबाट प्राप्त भएको उक्त रकमले प्रतिष्ठानले २० ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजोदेखि सञ्चालनमा आएको ल्याबमा परीक्षणको लागि स्वाबको नमुनाहरु संकलन हुन थालेको छ । प्रतिष्ठानका अनुसार आज दिउँसोसम्म ६ जनाको स्वाब संकलन भएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार मेचीबाट २ वटा, तेह्रथुमबाट एउटा, विराटनगरबाट एउटा र धनकुटाबाट ...
धरान: धरान उपमहानगरपालिकका मेयर तिलक राईले वीपी प्रतिष्ठानमा कोरोना परीक्षणको ल्याब शुरु हुनु राम्रो भए पनि नगरबासीमा मनोवैज्ञानिक असर पर्ने भएकोले स्वाबको नमुना मात्र यहाँ पठाउने व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् । हिजोको दिन वीपीले स्वाब नमुना लिएर परीक्षणको लागि काठमाण्डौं पठाए ...
धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेण्टी राज्यको भएको बताएका छन् । कोरोना भाइरस संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले आवश्यक सुरक्षा सामग्री(पिपिई) नपाएर असुरक्षित भएको गुनासो गरिरहदा मुख ...
धरान: विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमण भएको वा संक्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा स्वास्थ्यकर्मीहरु खटिएका हुन्छन् । त्यसैले उनीहरुलाई पनि संक्रमण हुने खतरा ज्यादै हुन्छ । तसर्थ, उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट(पिपिई) अति आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण गर्न ल्याब स्थापना भएको छ । संघीय सरकार र प्रदेश सरकारको सहयोगमा आजदेखि कोरोना परीक्षणको ल्याब सञ्चालनमा आएको हो । ल्याब स्थापना भएपछि प्रदेश मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज ल्याबसहित प्रतिष्ठानक ...
धरान:कोरोना भाइरस संक्रमण आशंका गरिएका व्यक्तिहरुको स्वाब परीक्षण भोली आइतबारदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै हुने भएको छ । प्रयोगशाला तयार भएकोले आइतबारदेखि कोरोना आशंका गरिएका व्यक्तिहरुको थ्रोट स्वाबको परीक्षण प्रतिष्ठानमा नै हुने कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालले ...
धरान: नेपालमा वाग्लुङकी युवतीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट आएकी ती युवतीमा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । ती युवती पनि चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट आएकी थिइन् । उनी र फ्रान्सबाट कतार हुदै आएकी नेपालमा दोस्रो संक्रमित य ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेको आज पाँचौं दिन हो । पहिलो पटक लकडाउनको अनुभव गरिरहेका नेपालीहरुलाई घरभित्रै सिमित भएर बस्न निक्कै सकस परिरहेको छ । त्यसैले ठाउँ ठाउँमा लकडाउनको उल्लंघनका घटनाहरु भइरहेका छन् । घरमा सिमित रहदा पनि कि टिभि हेरेर वा मोवाइल, ल्या ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको मध्ये रिपोर्ट आउन बाँकी एक जनाको पनि रिपोर्ट नेगेटिभ आएको छ । काठमाण्डौंस्थित प्रयोगशालाबाट आज बाँकी एउटाको पनि रिपोर्ट आएको र उनको रिपोर्ट पनि नेगेटिभ रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित