धरान : लकडाउनको कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न दिइएको छैन । पास विना सवारीसाधन चलाउन पाइदैन । यस्तो बेला विरामी भइदिए वा अस्पताल विरामी लिएर जानुपरे निक्कै सास्ती हुन्छ । भनेको बेलामा एम्बुलेन्स पनि पाइदैन । जनताको यही समस्या बुझेर नै धरानको वडा नं ७ ले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याए ...
धरान: पर्यटकीय आकर्षणको केन्द्र भेडेटारमा लकडाउनले पर्यटकको चहलपहल छैन । यहाँको चोकमा हिजोआज सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संख्या भने बाक्लो छ । भेडेटार चोकमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उपस्थिति चौबिसै घण्टा छ । यहाँ धरान हुँदै कोशी राजमार्गबाट धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरतर्फ जाने मा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको करिब सात महिना अघिदेखि बिग्रिएर थन्किएको सिटिस्क्यान मेशिन मर्मत भएर पुनः सुचारु भएको छ । प्रतिष्ठानको रेडियोलोजी विभाग मातहतको सिटिस्क्यान मेशिन गत कार्तिक महिनादेखि बिग्रिएर थन्किएको थियो । यो मुख्य सिटि सञ्चालनमा नआउदा विरामीहरुलाई धेरै समस ...
विराटनगर: विराटनगरस्थित पशुपंक्षी रोग अन्बेषण प्रयोगशालाबाट पनि कोरोना भाईरस(कोभिड १९) को आशंका गरिएका व्यक्तिको स्वाब परीक्षण कार्य शुरु भएको छ । योसँगै प्रदेश १ मा दैनिक तीन सय बढीको स्वाब परीक्षण हुने क्षमता भएको छ । अन्बेषण प्रयोगशालाको शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे, सचिव रविलाल पन ...
काठमाडौँ: नेपालमा कोरोना भाइरसका संक्रमित थप २ जना भेटिएका छन् । आज रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुई जना पोजेटिभ व्यक्ति पुष्टि भएसँगै संक्रमितको संख्या ५९ जना पुेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १६ जना निको भएर घर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन (ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार) सेवा सुरू भएको छ । उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको पहलमा टेलिमेडिसन सेवा शुरु भएको हो । लकडाउनको कारण ओपिडी सेवा रोकिएर उपचारको लागि आउन नपाएका बीरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अवधारणा अनुस ...
विराटनगर: प्रदेश १ का जिल्ला अस्पतालहरुका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) हरुले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई ) अभाव भएको बताएका छन् । प्रदेश सरकारबाट प्राप्त पिपिई पर्याप्त नभएको उनीहरुले बताएका छन् । स्थानीय स्तरबाट व्यवस्थापन भएको पिपिई पनि सकिएको उनीहरुको भनाई छ । जिल्लामा कोरोना संक्रम ...
विराटनगर: प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमुना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय म ...
धरान: पछिल्लो ५ महिनामा झापासहित ६ जिल्लामा दादुराका विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेटिएका मध्ये २ जना बालबालिकाको मृत्यु पनि भएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.झलक बस्नेतले पुष मह ...
विराटनगरः विराटनगरको कोभिड–१९ विशेष अस्पतालमा उपचाररत ३१ कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । विगत १३ दिन अघिदेखि उपचार गर्न विभिन्न स्थानबाट ल्याइएका उनीहरुको स्वास्थ्य अवस्थामा कुनै उतारचढाव नआएको र सन्तोषजनकरुपमा उपचार भइरहेको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन डाक्टर संगीत ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित