स्वास्थ्य

    Showing 1,711-1,720 of 1,986 items.
  • वीपीको आइसोलेसनमा रहेका इटहरीका युवा कोरोना संक्रमित

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका एक युवा कोरोना संक्रमित भएको पाइएको छ । प्रतिष्ठानको ल्याबमा गरिएको स्वाब परीक्षणमा ती युवाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठान स्रोतले जनाएको छ । ती युवा इटहरीका १८ बर्षीय हुन् । उनी आफ्नो बुवासँगै आइसोलेसन वार्डमा छन् । ज ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 6,365 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमित नर्सले धरान रिफर गरेको सुत्केरीको रिपोर्ट नेगेटिभ, वीपीको गाइनो वार्डमा सेवा सुचारु

    धरान: धनकुटा जिल्ला अस्पतालकी संक्रमित नर्सले रिफर गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्डमा भर्ना भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ आएको छ । हिजो सोमबार राती करिब साढे ११ बजे ती महिलाको पिसिआर परीक्षणको रिपोर्ट आएको प्रसुती विभाग प्रमुख प्रा.डा.मोहनचन्द्र रेग् ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 5,026 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीका संक्रमित दिल्लीबाट आएका थिए, उनीसँग हिडेर आएका थिए धरानका पनि एक युवा

    धरान: सुनसरीमा पहिलो पटक भेटिएका कोरोना संक्रमित भारतको दिल्लीबाट आएको खुलेको छ । संक्रमित युवा गढी गाउँपालिकाका हुन् । उनी गढी वडा नं २ स्थित निमावि विद्यालयको क्वारेन्टाइन भवनमा राखिएका छन् । उनीसँगै धरानका एक युवा पनि दिल्लीबाट आएका थिए । लकडाउनले यातायातका सेवाहरु बन्द भएकोले हिडेर १३ दिनमा नेप ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 6,062 पटक पढिएको
    • क्लिक धरान
  • जोखिमको बीच वीपीमा भोलीदेखि ओपिडी सेवा शुरु हुने (सुचनासहित)

    धरान: कोरोना संक्रमण जोखिम भएको भन्दै गाइनो वार्ड सिल गरिएको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने भोली मंगलबारदेखि ओपिडी सेवा शुरु गर्ने जनाएको छ । कोरोना महामारीको कारण बन्द रहेको ओपिडी सेवा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको निर्देशन अुनसार सञ्चालनमा आउन लागेको हो । आज दिउँसो अस् ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 5,523 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा ५३ जना कोरोना संक्रमित थपिए, कुल संख्या ३५७ पुग्यो

    धरान: नेपालमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ३५७पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले यो जानकारी गराएका हुन् । उनका अनुसार बाँकेमा मात्र ४७ जना संक्रमित थपिएका छन् । ती मध्ये ४६ जना पुरुष र एक महिला छिन् ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,697 पटक पढिएको
    • क्लिक धरान
  • धरानलाई पनि खतराको घण्टी: वीपीको प्रसुती वार्ड सिल, विरामी डिस्चार्ज नदिने र नयाँ भर्ना पनि नलिने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ । जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी विरामी महिला प्रसुती वार्डमा भर्ना भएको पत्ता लागेपछि सिल गरिएको हो । विभागीय प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीका अनुसार धनकुटाको जिल्ला अस्पता ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 30,967 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाकी स्वास्थ्यकर्मीलाई विरामीबाटै कोरोना सरेको निष्कर्ष, तर को बाट सर्यो ? पत्ता लगाउन गाह्रो

    धरान: धनकुटा जिल्ला अस्पतालकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्र पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा.पुजन विश्वकर्माले जानकारी दिए । उनका अनुसार संक्रमित स्वास्थ्यकर्मीको ट्राभल हिष्ट्री छैन । लक ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 4,154 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो

    धरान: नेपालमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । आज बिहान थप ९ जना नयाँ संक्रमितहरु थपिए पछि कुल संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै रौतहट र बारामा नयाँ संक्रमितहरु पुष्टि भएको जानकारी दिएको छ । नयाँ संक्रमित मध्ये ८ जना रौतहटका छन् । रौतहटको इशनाथ नग ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 3,070 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटामा संक्रमित क्षेत्र सिल, सेनासहित सुरक्षाकर्मी परिचालन (प्रशासनको सुचनासहित)

    धरान: पहिलो पटक कोरोना भाइरस(कोभिड १९) भेटिएको धनकुटा जिल्लामा संक्रमण फैलन नदिन अस्पतालसहित संक्रमित क्षेत्रलाई सिल गरिएको छ । एक जना संक्रमित भएको रिपोर्ट आएपछि आइतबार राती जिल्ला संकट व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर अस्पताल क्षेत्र आसपासलाई चार किल्ला कायम गरेर सिल गर्ने निर्णय गरेको जिल्ला ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 4,447 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगर र धनुकटामा पनि भेटियो कोरोना संक्रमित

    धरान: प्रदेश १ राजधानी विराटनगर र धनकुटामा पनि कोरोना संक्रमित भेटिएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अुनसार विराटनगरमा २ जना र धनकुटामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । प्रेस सल्लाहकार सुवेदीका अनुसार व ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 9,194 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित