स्वास्थ्य

    Showing 1,651-1,660 of 1,986 items.
  • वीपीको र्यापिड टिमलाई बैठकमा सिडिओले सोधे, ‘बिहान २ घण्टामा बेड तयारी गर्ने, हिजो किन भएन ?’

    धरान: शुक्रबार झापाका २७ जना संक्रमितहरुलाई ल्याउनेबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिउँसो अढाई बजे नै जानकारी भएको खुलेको छ । झापामा थप २७ जना संक्रमित पुष्टि भएपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रतिष्ठानलाई ती संक्रमित ल्याउदैछन् भन्ने जानकारी गराएको थियो । मन्त्रालयले स ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,548 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा कोरोना संक्रमणबाट थप एक युवाको मृत्यु

    धरान: नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । करिब १० दिनअघि भारतको गुजरातबाट आएकार दैलेखको दुल्लु नगरपालिकाका एक युवाको संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज बिहान मृत्यु भएका ३५ बर्षीय ती युवाको कोरोना संक्रमणबाट मृत्यु भएक ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,876 पटक पढिएको
    • क्लिक धरान
  • वराहक्षेत्रमा संक्रमितलाई आर्युवेदिक पद्दतीबाट उपचार गरिने

    विराटनगर: प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि आयुवेदिक पद्दतीबाट पनि उपचार गर्ने भएको छ । यसको लागि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरामा रहेको १ सय ५० वेडको आईसोलेसनमा तयारी पनि थालिएको सरकारले जनाएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार १ सय ५० वेडको आईसो ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,461 पटक पढिएको
    • क्लिक धरान
  • आज एकै दिन १८९ कोरोना संक्रमित पुष्टि

    धरान: नेपालमा आज एकै दिन १८९ कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमति मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले थप १८९ जना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार ती मध्ये १८५ जना पुरुष र ४ जना महिला छन् । योसँगै कुल संख्या १४०१ पुगेको पनि ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,668 पटक पढिएको
    • क्लिक धरान
  • बिहानै धरान आएर सामाजिक विकास मन्त्री घिमिरले भने, 'वीपीमा लापरवाहीको पराकाष्ठ भयो’ (भिडियोसहित)

    धरान: झापाका संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अस्पतालमा नराखी रातभर बाहिरै राखेको थाह पाएपछि आज बिहानै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धरान आइपुगे । उनी प्रतिष्ठान आइपुग्दा पनि यहाँका पदाधिकारीहरु भने बेखबर झै थिए । मन्त्री करिब ७ बजे प्रतिष्ठान आएर जानक ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 3,149 पटक पढिएको
    • क्लिक धरान
  • झापाका संक्रमितहरुको वीपीमा रातभर विचल्ली, सामाजिक विकास मन्त्री आएपछि मात्र देखा परे प्रतिष्ठानका पदाधिकारीहरु (फोटोफिचर)

    धरान: हिजो कोरोना संक्रमण पुष्टि भएका झापाका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नलिए पछि विजोग भएको छ । उनीहरुले रातभर प्रतिष्ठानको आइसोलसन वार्डबाहिरै ल्याएको बसमा नै रात कटाएका छन् । दिसा, पिसाब गर्ने ठाउँ पनि नपाएर आइसोलेसन वार्ड बाहिरै परिसरमा गर्न लग ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 2,838 पटक पढिएको
    • क्लिक धरान
  • समन्वय नगरी ल्याएको भन्दै वीपीले झापाका संक्रमित नलिएपछि रातभर बाहिरै

    धरान: झापामा हिजो कोरोना संक्रमित पुष्टि भएका २७ जना व्यक्तिलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले राख्न नमान्दा रातभरि अस्पताल बाहिरै बस्नु परेको छ । यो घटना सार्वजनिक भएपछि अहिले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे वीपी प्रतिष्ठान आएका छन् । हिजो साँझ ६ बजेतिर झापाका संक्रमि ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 3,105 पटक पढिएको
    • क्लिक धरान
  • आज १७० संक्रमित थपिए, थप एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको पुष्टि

    धरान: नेपालमा आज थप १७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले १७० जना संक्रमित भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कुल संक्रमित संख्या १२१२ पुगेको पनि उनले जानकारी दिए । यस्तै, भारतबाट आउदै गरेका ३५ बर्षी ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,698 पटक पढिएको
    • क्लिक धरान
  • भारतमा कोरोनाबाट मृत्यु हुने संख्या चीनमा भन्दा बढी

    धरान: कोरोना भाइरस(कोभिड(१९) का कारण मृत्यु हुनेको सङ्ख्यामा भारतले चीनलाई उछिनेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,७०६ पुगेको छ। कोरोना भाइरस सङ्क्रमण सुरु भएको चीनमा अहिलेसम्म ४,६३८ को मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,746 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा कोरोना संक्रमित संख्या हजार नाघ्यो, मृत्यु हुनेको संख्या ५ पुग्यो

    धरान: नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । आज बिहीबार एकै दिन १५६ कोरोना भाइरसका संक्रमित थपिएसँगै हजार संख्या नाघेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा कुल संक्रमित संख्या १०४२ पुगेको जानकारी दिए । मन्त्रालयका अनुसार दैलेखमा ८, कैलालीमा २, द ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,110 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित