स्वास्थ्य

    Showing 1,391-1,400 of 1,986 items.
  • वीपीमा २५ बर्षीय कोरोना संक्रमित युवाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ । जनकपुरबाट रिफर भएर आएका २५ बर्षीय युवाको हिजो राती १० बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार नियमित डाइलाइसिस गराउनुपर्ने विरामी भएको र यहाँ आइप ...

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 3,666 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ बस्ने उपमहानगरपालिकाको एक महिला कर्मचारीको छोरामा पनि कोरोना पुष्टि

    धरान: धरान १५ को एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धरान १५ का १० बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको साउन २० गते स्वाब लिइएको थियो । उनीसँगै आमा र हजुरआमाको पनि स्वाब संकलन गरिएको भएपनि अहिले ती बालकको मात्र रिपोर्ट आएको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उ ...

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 4,457 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कोरोना 'हटस्पट' प्रिति भल्भमा ४२ सहित एकैदिन २३३ जनाको स्वाब संकलन, दिन-रात खटिदै स्वास्थ्यको टोली

    धरान: धरानमा लकडाउन छ । स्वास्थ्य संस्था र औषधी पसलबाहेक उद्योग, व्यापार, सरकारी कार्यालयहरु पनि बन्द गरिएको छ । त्यसैले मानिस र सवारीसाधनहरु हिड्न, गुड्न निषेध छ । यही समयमा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालाई भने एक छिन फुर्सद छैन । यसको कारण हो, दिन प्रतिदिन धरानमा कोरोन ...

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 3,934 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा १४ जना नयाँ संक्रमित भर्ना, एक जना डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा १४ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार हाल प्रतिष्ठानमा ८८ जना पिसिआर पोजेटिभ व्यक्तिहरु उपचाररत रहेका छन् । यस्तै, प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका घर गएको पनि प्रवक्ता ...

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 2,055 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा बढाइँदै परीक्षणको दर

    विराटनगरः प्रदेश १ क विभिन्न पालिकामा समुुदाय तहमा पुुगेको कोरोना संक्रमण नियन्त्रणका लागि परिक्षणको दर बढाइएको छ । योसँगै संक्रमित थपिन थालेका छन् । विहिवारमात्र प्रदेश १ को मोरङ, सनुसरी, झापा र इलाममा ६६ सँक्रमित भेटिएका छन् । यि ४ जिल्ला भारतसँग जोडिएका नाका हुन् । सामाजिक विकास मन्त्रालयका प्रव ...

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,935 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १९ जनासहित प्रदेश १ मा आज ६६ कोरोना संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये सबैभन्दा धेरै मोरङमा २४ जना छन् भने सुनसरीमा १९ थपिएका छन् । यस्तै, इलाममा १५ जना र झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र १० महिलामा संक्रमण पुष्टि ...

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 2,333 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सब्जी व्यापारीलाई पनि कोरोना, वडाका जनप्रतिनिधि र स्थानीय चिन्तित

    धरान: धरान ९ मा डेरा गरि बस्ने एक सब्जी व्यापारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । करिब २ साता अघि भारतको विहार गएर आएका अन्दाजी २७ बर्षीय सब्जी व्यापारीमा संक्रमण पुष्टि भएसँगै स्थानीय तथा वडाका जनप्रतिनिधिहरु चिन्तित छन् । ती युवाले धरान २, भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्या ...

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 7,791 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एकै परिवारका ५ जनासहित १२ जनामा कोरोना पोजेटिभ, समुदायमा संक्रमण भएको पुष्टि

    धरान: धरानमा एकै पटक १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । भर्खरै आएको पिसिआर परीक्षणको रिपोर्ट अनुसार एकै पटक १२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार साउन १९ गते लिएको ९२ जनाको पिसिआर रिपोर्ट अनुसार ८० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आ ...

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 12,624 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १८ कोरोना संक्रमित थपिए, ९० बर्षीया वृद्धाले पनि जितिन् कोरोना

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा छन् । मोरङमा मात्र १४ जना संक्रमित थपिएका छन् भने इलाममा २ जना, उदयपुर र सुनसरीमा १–१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष र ४ मह ...

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,762 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानका एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कपिलबस्तुबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हिजो साँझ नै आइसोलेसनमा सारिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनी प्रतिष्ठान आ ...

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 2,072 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित