स्वास्थ्य

    Showing 1,351-1,360 of 1,986 items.
  • वीपीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना भएकी कोरोना संक्रमित एक वृद्धा महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार धनुषाको ढल्केवर ७ की ८५ बर्षीय महिलाको मृत्यु भएको हो । योसँगै वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ६ पुगेक ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 2,361 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको जग्गा व्यापारीलाई जिम्मा लगाउन लागेको भन्दै कांग्रेसको भातृ संगठनद्वारा चर्को विरोध (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको छाताचोकस्थित पुरानो धरान अस्पतालको जग्गा व्यापारीलाई जिम्मा लगाउने प्रपञ्च भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेवि संघले घोर भत्र्सना गरेको छ । दवै संगठनले बिहिबार धरान १८ बुद्धचोकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 2,926 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरंगमा मात्र ८८ जना छन् भने सुनसरीमा १९ जना, इलाममा ४, झापा र उदयपुरमा १–१ जना रहेका छन् । यस्तै, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरंगको विराटनगरका २२ महिला र ३८ पुरुषमा संक ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 2,186 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमित महिलालाई वीपी लगियो, संक्रमित बसेको धरान १८ को एक होटलसहित ३ घर सिल

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि होटलबाट अस्पताल लगिएको छ । आज बिहान श्रीमानसँगै उनी बसिरहेको धरान १८, वीपी प्रतिष्ठान अघिको होटलबाट अस्पताल लगिएको हो । उदयपुर घर भएकी २३ बर्षीय ती महिलाको अप्रेशन गर्नुअघि पिसिआर जाँच गर्दा रिपो ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 3,018 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा १३ संक्रमित थपिए, सचेत रहन नगरबासीलाई उपमेयर गौतमको आग्रह

    इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रमा थप १३ संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च हो । उपमेयर लक्ष्मी गौतमले इटहरी बजार क्षेत्रमा संक्रमण अझै भयावह हुनसक्ने भन्दै सचेत रहन चेतावनी दिएकी छिन् । उनले नगरपालिकाको एक कर्मचारीमा समेत कोरोना पोजेटिभ भेटिएको बताइन् । उनले हालसम्म इटहरीमा ४५ संक्रमित भेट ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 2,045 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचार गर्न आएकी एक महिला कोरोना संक्रमित, २१ गतेदेखि दम्पत्ति होटलमा बसेका थिए

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि आएको एक विरामी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुर घर भएका ती महिला धरान १८, वीपी प्रतिष्ठान अघिको एक होटल एण्ड लजमा बसेका थिए । उनीहरु विराटनगरमा उपचार हुन नसकेपछि दम्पत्ति नै प्रतिष्ठान आएको प्रारम्भिक जानकारी आएको छ । ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 4,283 पटक पढिएको
    • क्लिक धरान
  • धरानका महिला जनप्रतिनिधि पनि कोरोना पोजेटिभ

    धरान: धरानमा एक महिला जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित महिला वडा नं ९ की निर्वाचित दलित मलिा सदस्य हुन् । उनको साउन २४ गते वडा नं १५ मा स्वाब संलकन भएको थियो । उनले आफ्नो ठेगाना वडा १५ लेखाएकी थिइन् । तर, उनी ९ नम्बर वडाको महिला सदस्य भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य म ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 3,192 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको लेभल थ्री अस्पताल तयार, लक्षणयुक्त संक्रमित राख्न थालियो (फोटोफिचर)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सय बेडको लेभल ३ कोभिड १९ अस्पतालमा लक्षणयुक्त कोरोना संक्रमित व्यक्ति राख्न शुरु गरेको जनाएको छ । लेभल ३ कोभिड १९ अस्पताल तयार गरेर संक्रमित व्यक्तिहरुको लागि थप व्यवस्था मिलाएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार कोभिड अस्पताल शु ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 4,841 पटक पढिएको
    • क्लिक धरान
  • विद्युत प्राधिकरणका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

    विराटनगरः विराटनगरको विद्युत प्राधिकरणमा कार्यरत टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी कोभिड उपचार केन्द्रमा गत साउन २४ गते लगिएका उनी विराटनगर ३ निवासी ५७ वर्षीय पुरूष हुन् । उनमा सुगर र श्वास प्रश्वासमा समस्या रहेको उपचारमा संलग्न चिकित्सक डाक्टर दीपक सिग्देलले जानकारी दिए । आज ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,640 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ४८ जना कोरोना संक्रमित थपिए, कुल संख्या १६ सय नाघ्यो

    विराटनगर: प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट संक्रमित हुनेहरुको कुल संख्या १६ सय नाघेको छ । आज प्रदेश १ मा ४८ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या १६ सय ११ पुगेको छ । आज थपिएका संक्रमितमध्ये मोरंगका २४ जना छन् भने सुनसरीमा १४, झापामा ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरंगको विरा ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,472 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित