धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित व्यक्तिको प्लाज्मा थेरापी उपचारको लागि एक युवाले रक्तदान गरेका छन् । मोरङको सुन्दर हरैचा १ घर भएका युवाले आज वीपी प्रतिष्ठानमा आएर रक्तदान गरेका हुन् । बि पोजेटिभ रक्तसमुह भएका ती युवा २५ बर्षीय हुन् । उनलाई गत जेठ तेस्र ...
विराटनगरः कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ८ का पुरूष हुन् । उनको साँझ ५ः५० बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासले जानकारी दिए । मृतक मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनर ८ मधुमारामा बस्ने ४७ वर्षीय हुन् । चिकित्सकका अनुसार उन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना भाइरसलाई जितेर आज १८ जना डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज हुनेमा ७ बर्षका बालकदेखि ८७ बर्षका वृद्धसमेत छन् । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेमा १० पुरुष र ८ महिला छन् । ती मध्ये १३ जना सुनसरी जिल्लाका ...
धरान: धरान १० स्थित विजयपुर हस्पिटालमा कोरोना संक्रमित विरामीको उपचारमा संलग्न रहेका चिकित्सकहरुसहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका निर्देशक प्रभाव खतिवडाका अनुसार संक्रमित विरामीको कन्ट्याक ट्रेसिङको आधारमा १० जनाको स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट आज नेगेटिभ आएको ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् । ती संक्रमित मध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा ४४ जना रहेका छन् । यस्तै, सुनसरीमा ३१ जना, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा आज २९ जना संक्रमित थपिएका छन् । थपि ...
धरान: धरानमा समुदायस्तरमा आज थप ९ जना कोरोना सक्रमण पुष्टि भएको छ । योसँगै धरानमा आज एकै दिन १३ जना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार वडा नं १५ मा १९ बर्षको महिला र ३९ बर्षको महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, वडा नं १९ मा ३९ बर्षको पुरुष, वडा नं १७ मा ३९ बर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना संक्रमित एक नर्सको परिवारका सदस्यहरुमा पनि संक्रमण भएको पुष्टि भएको छ । नर्सका परिवार धरान १६ स्थित अन्नपुर्ण चोकदेखि केही दक्षिण हारती अजिमा मार्गमा बस्छन् । परिवरका ४ जना सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको वडा नं १६ का अध्यक्ष दिलक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक विरामीको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत ती व्यक्तिलाई प्लाज्मा थेरापी गर्न आवश्यक उनको रक्त समुहको एन्टिवडी आवश्यक पर्ने भएकोले नोबेल कोरोना भाइरसबाट स ...
धरान: करिब दुई बर्षको बच्चासहित धरान १८ स्थित एक होटलका सञ्चालिका दिदी-बहिनीलाई कारोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर सञ्चालनमा रहेको होटलका सञ्चालक दिदी बहिनीलाई संक्रमण पुष्टि भएको हो । होटल सञ्चालिक ३० बर्षकी महिला, उनको २३ महिनाको छोरी र सञ्चालिकाकी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितसँगै आएका कुरुवा एवं आफन्तहरुलाई कोभिड १९ अस्पताल परिसरभित्र नबसिदिन आग्रह गरेको छ । संक्रमित विरामी उपचाररत अस्पताल परिसर भित्रै बसिरहदा संक्रमण समुदायमा फैलन सक्ने जोखिम बढ्ने भएकोले कोभिड १९ अस्पताल परिसरमा नबसिदिन प्रतिष्ठानक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित