स्वास्थ्य

    Showing 1,231-1,240 of 1,986 items.
  • प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिए, ६० जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरङमा ४४ जना छन् भने सुनसरीमा २८ जना छन् । यस्तै, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा मात्र आज ३३ जनामा सं ...

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,412 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा हिजो साँझ १७ र आज बिहान थप २ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा पछिल्लो २४ घण्टामा ११ जना नेपाली सेनासहित १९ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार फुस्रेस्थित आर्मी क्याम्पका ११ जना सैनिकहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै, ५ जना भारतीय सैनिकहरुमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जना एन्फा क्वा ...

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 2,295 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा पछिल्लो २४ घण्टामा ११२० कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु पुष्टि

    धरान: नेपालमा पछिल्लो २४ घण्टामा ११२० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकाहरुमा ३२० महिला र ८ सय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ भने २३ हजार २९० निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना डिस्च ...

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,169 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज १३७ संक्रमित थपिए, ८४ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ३७ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये सुनसरीमा ७१ जना छन् भने मोरङमा ४७ जन छन् । यस्तै, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएक ...

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,439 पटक पढिएको
    • क्लिक धरान
  • खनारमा सिल गरिएको उद्योगका ४२ जना कर्मचारीमा संक्रमण, सुनसरीमा आज ६७ जनालाई कोरोना पुष्टि

    सुनसरी: इटहरी १३ खनारस्थित सिल गरिएको एक उद्योगका ४२ जना कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै इटहरीमा मात्र आज अहिलेसम्मै उच्च ५८ जना कोरोना संक्रमित देखिएको छ । सुनसरीमा आज कुल ६७ जना कोरोना पोजेटिभ थपिएका छन् । ती मध्ये ७ जना महिला र ६० जना पुरुष छन् । धरानका ७, भोक्राहाका १ र इटह ...

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,344 पटक पढिएको
    • क्लिक धरान
  • ईलाका प्रहरी कार्यालयको एक थुनुवासहित आज धरानमा ५ जनालाई कोरोना संक्रमण पुष्टि

    धरान: ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका एक थुनुवासहित आज धरानमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने थुनुवा धरान १४ का २० बर्षीय युवा हुन् । उनी ज्यान मार्ने उद्योगका अभियुक्त हुन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनीसँगै पिसिआर गर्ने अन्य ४ जनाको रिपोर्ट भने नेग ...

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 3,345 पटक पढिएको
    • क्लिक धरान
  • चिकित्सक भन्छन्,'मन्त्रीलाई कहाँबाट काेराेना सर्याे पत्ता लगाउनै मुस्किल'

    विराटनगरः सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कहाँबाट कोरोना सर्यो भन्ने पत्ता लगाउनै मुस्किल भइरहेको चिकित्सकले जानकारी दिएका छन्। गत शनिवार धनकुुटाको एक कार्यक्रममा पुुगेर फर्किएपछि उनलाई कोरोनाको लक्षण देखिएको थियो । सोमवार राती ८ः३० मा कोरोना पोजेटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले होम आइसोले ...

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,244 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा कारोनामुक्त हुनेलाई टोलमा स्वागत गरियो

    विराटनगरः कोरोना जितेर घर फर्किएकालाई विराटनगरमा स्वागत गरिएको छ । यसअघि विराटनगरका विभिन्न स्थानमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण खराब भएपनि विस्तारै समाजको नगर परिवर्तन हुन थालेको हो । अहिले संक्रमणमुक्त भएपछि आफन्त र छरछिमेकी, साथीभाइले पुुष्प गुुच्छा दिएर स्वागत गर्न थालेका छन् भने लामो सम ...

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,966 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ५६ सहित प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा ५६ जना छन् । यस्तै, मोरंगमा १५, झापामा १४ छन् भने पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला र २२ पुरुष छन् । इटहरीमा ३ महिला र १८ पुरुषमा संक्रमण ...

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 2,161 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड १९ अस्पताल प्रमुखले किन दिइन् राजिनामा ?

    धरान: राज्यको सम्पुर्ण ध्यान कोरोना संक्रमितहरुको उपचारमा केन्द्रीत भइरहेको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालकी प्रमुखले भने राजिनामा दिएकी छिन् । अस्पताल प्रमुख डा.कृष्णा पोखरेलले उपकुलपति डा.ज्ञानेन्द्र गिरी समक्ष राजिनामा दिएकी हुन् । कोभिड अस्पताललाई शुरुवात ...

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 5,228 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित