मनोरञ्जन

    Showing 81-90 of 242 items.
  • शनिबार धरानमा मेलोडी कन्सर्ट हुने, मेलिना राई आउदै

    धरान : यही शनिबार (असोज २९) गते धरानको पब्लिक हाईस्कुलको मैदानमा चर्चित गायक गायिकाहरु सम्मिलित सांगितीक कार्यक्रम बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ आयोजना हुने भएको छ ।              अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसँगै धरानबाट उदाएका चर्चित गायक डिल ...

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 1,919 पटक पढिएको
    • क्लिक धरान
  • क्यान्सर पीडितलाई सहयोगार्थ मुस्ताङ्ग मनोरञ्जन धमाका सम्पन्न

    दमक:  झापाको शिवसताक्षी–८का बोनम्यारो क्यान्सरबाट पीडित २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ भव्य सांगीतिक कार्यक्रम 'मुस्ताङ्ग मनोरंजन धमाका २०२२' सम्पन्न भएको छ ।दमकको सरस्वती मावि मैदानमा भएको ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ चर्चित गायक राजेशपायल राईसँगै युवापुस्ताका चर्चित गायक एकदेव लि ...

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 1,102 पटक पढिएको
    • क्लिक धरान
  • क्यान्सर पीडितको उपचारार्थ दमकमा राजेशपायल र एकदेवको मनोरंजन धमाका हुँदै

    दमक : सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ 'मुस्ताङ्ग मनोरञ्जन धमाका २०२२' नामक कन्सर्ट यही असोज १० गते सोमबार झापाको दमकमा हुने भएको छ । दसैँको पहिलो दिन राई इज किङ जेशपायल राईसंगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले एउटै कन्सर्टम ...

    • प्रकाशित मितिः असोज ८, २०७९
    • 1,203 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नाटक खुवालुङ असोज ११ गतेसम्म मञ्चन हुने (भिडियोसहित)

    धरान: किराती सभ्यताको विकासक्रम एवं मिथकमा आधारित नाटक खुवालुङ धरानमा थप ५ दिन मञ्चन हुने भएको छ ।  धरान ८ स्थित सभागृहमा जारी नाटक खुवालुङ असोज ११ गतेसम्म मञ्चन हुने भएको हो । भदौ २७ गतेदेखि सभागृहमा मञ्चन हुन शुरु भएको नाटक खुवालुङ यसअघि भदौ ५ गतेसम्म मात्र हुने भनिएको थियो । दर्शकहरु आउने क् ...

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 1,669 पटक पढिएको
    • क्लिक धरान
  • प्रेमगीत ३ को प्रमोशनमा निर्माता-कलाकार टोली, सुनिल थापाको आग्रह,‘राम्रो नेपाली फिल्म बनेको छ, हेरिदिनुस्’ (भिडियोसहित)

    धरान: हिन्दीमा पनि डब भएको नेपाली फिल्म प्रेमगीत ३ आगामी असोज ७ गते रिलिज हुदैछ । नेपाली फिल्म विश्वका १५ सय बढी सिनेमा हलहरुमा एकैपटक रिलिज हुने इतिहास पनि यो फिल्मले बनाउदैछ ।  फिल्मको ट्रेलर युट्युबमा सार्वजनिक भएपछि निक्कै चर्चा बटुलेकोछ, र सबै ब्यग्र प्रतिक्षामा छन् । यो फिल्मको टिम अहिले ...

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 1,289 पटक पढिएको
    • क्लिक धरान
  • 'सरी मम' भन्दै जि-बबको नयाँ धमाका, आज धरानमा कन्सर्ट

    धरान:  एएनटीएफको र्याप ब्याटलमा गाएको 'मिलेन लेबल तेरो' शब्दबाट रातारात सोसल मिडिया तथा बिसेश: टिकटकमा भाइरल भएपछि चर्चामा आएका जि-बब अर्थात् सुदिप भण्डारीको नयाँ अनअफिसियल गीत "सरी मम" एका एक चर्चामा आइरहेको छ भने सोसल मिडियामा पनि भाइरल भई रहेको छ।  'सरी मम' गीतले जि-बबको धमाकेदार र ...

    • प्रकाशित मितिः भदौ २५, २०७९
    • 2,600 पटक पढिएको
    • क्लिक धरान
  • अभिनेता पल शाहलाई साढे २ बर्षको कैद सजाय

    धरान: अभिनेता पल शाहले बलात्कार मुद्दामा सफाई पाएका छन् । तर, बाल यौन दुरुपयोग मुद्दामा भने उनलाई साढे २ बर्षको कैद सजाय भएको छ । जिल्ला अदातल नवलपुरका न्यायाधिश यज्ञप्रसाद आचार्यको इजलाशले शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो । यस् ...

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 1,370 पटक पढिएको
    • क्लिक धरान
  • भदौ २५ गते धरानमा जी–बब र अस्मिता अधिकारीको फुल भोल्युम कन्सर्ट हुने

    धरान: अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्याप ब्याटल’बाट एक्कासी चर्चामा आएका र्यापर जी– बब अर्थात सुदिप भण्डारी पहिलो पटक धरानमा आउने भएका छन् ।यही भदौ २५ गते शनिबार आयोजना हुने 'टूबोर्ग फुल भोल्युम कन्सर्ट' को लागि उनी धरान आउन लागेका हुन् । उक्त कन्सर्टमा जी–बबसँगै अहिलेकी लोकप्रिय गा ...

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 1,148 पटक पढिएको
    • क्लिक धरान
  • जेबी टुहुरे स्मृति सन्ध्या तथा श्रष्टा सम्मानः ‘बसाई हिड्नेको तातीले’ गीतको रचनाकारलाई १ लाखसहित सम्मान (फोटोफिचर)

    धरान: बसाई हिड्नेको तातीले.., आमा दिदी बैनी हो...जस्ता जनवादी तथा कालजयी गीतका गायक जेबी टुहुरेको निधन भएको एक बर्ष पुग्यो । उनको बार्षिको अवसरमा शुक्रबार धरानमा जेबी टुहुरे स्मृति सन्ध्या तथा श्रष्टा सम्मान कार्यक्रम भव्यरुपमा भयो । जेबी टुहुरे फाउण्डेशनले भानुचोकमा आयोजना गरेको कार्यक्रमको प्रमुख ...

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 2,011 पटक पढिएको
    • क्लिक धरान
  • जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मानको तयारी पुरा

    धरान: धरानमा भोली (शुक्रबार) आयोजना हुन लागेको जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रमको तयारी पुरा भएको छ । जेबी टुहुरे स्मृति फाउण्डेशनले पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको हो । कार्यक्रम भानुचौकमा दिउसो ३ बजे देखि हुनेछ । कार्यक्रमको प्रमुख अतिथि ...

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 1,507 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित