आर्थिक

    Showing 931-940 of 999 items.
  • धरानमा आजदेखि सबै वडामा उपभोक्ताको घरमै तरकारी पुर्याउन शुरु (मुल्यसुचीसहित)

    धरान: आजदेखि धरान उपमहानगरपालिका र धरान १३ स्ति कृषि बजार व्यवस्थापन समितिको सहकार्यमा सबै वडामा उपभोक्ताको घरमै हरियो तरकारी पुर्याउन थालिएको छ । वडाअध्यक्षसँग समन्वय गरेर अहिलेसम्म एक दर्जन गाडीहरु विभिन्न वडामा जानको लागि तयारी भइरहेको छ भने केही वडामा गाडीहरु तरकारी बोकेर हिडिसकेको छ । पर्याप्त ...

    • प्रकाशित मितिः चैत १७, २०७६
    • 7,588 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको राहत कोषमा दश हजार किलो नुन सहयोग

    इटहरीः इटहरी उपमहानगरपालिकाको कोरोना विपत कोषमा इटहरी उद्योग वाणिज्य संघले १० हजार किलो नुन दिने भएको छ । विपन्न समुुदायका परिवारलाई खाद्यान्न वितरण गर्ने निर्णय गरेको इटहरी उपमहानगरले एकद्धार प्रणालीमार्पmत राहत वितरण गर्न थालेको छ । जसअनुसार आज नगरपालिका र व्यवसायीका प्रतिनिधिहरुबीच बसेको बैठकले ...

    • प्रकाशित मितिः चैत १६, २०७६
    • 1,586 पटक पढिएको
    • क्लिक धरान
  • उपमेयरद्वारा धरानको तरकारी बजारमा आकस्मिक अनुगमन, वडा नं १३ आफैले होम डेलिभरी गर्दै

    धरानः लकडाउनको मौकामा खुद्रा व्यापारीहरुले उपभोक्ताहरुसँग चर्को मुल्य असुल्न थालेको गुनासो बढेपछि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आज बिहान आकस्मिक अनुगमन गरेकी छिन् । अनुगमनमा पुगेपछि तरकारीको मुल्य हिजोको भन्दा धेरै घटेको छ । अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर भण्डारीले&nbs ...

    • प्रकाशित मितिः चैत १६, २०७६
    • 3,983 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनको मौकामा तरकारीमा अत्यधिक मुल्य, कृषि बजार भन्छ,'तरकारी आइरहेकै छ,चिन्ता लिनुपदैन'

    धरान: कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि आम सर्वसाधारणहरु घरभित्रै छन् । धरानको वीपी प्रतिष्ठानमा सबैतिरका विरामीहरु उपचारमा आउने र संक्रमणको जोखिम बढी भएकोले औषधी पसलबाहेक अन्य कुनै पनि पसल खोल्न दिइएको छैन । यही मौकामा सागसब्जी तथा हरियो तरकारीमा खुद्रा व्यापारीहरुले कालाबजारी ग ...

    • प्रकाशित मितिः चैत १५, २०७६
    • 3,718 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका विपन्न वर्गलाई राहत वितरण गरिने, घरधनीलाई १५ दिनको भाडा छुट गर्न आग्रह गर्ने निर्णय

    इटहरीः इटहरी उपमहानगरपालिकाले सबै वडामा विपन्न वर्गकय नागरिकलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको नगर कार्यापालिकाको बैठकले दैनिक ज्याला मजदुरी गरेर जिविका चलाइ रहने समुदायलाई सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईले जानकारी दिएका छन् । उनका अनुसार सबै वडातहमा लगत स ...

    • प्रकाशित मितिः चैत १५, २०७६
    • 2,998 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा खाद्यान्न र तरकारी चाहिए यी फर्मलाई अर्डर गर्नुस्(नाम र नम्बरसहित)

    धरान: लकडाउनले गर्दा आम नागरिकहरुमा दैनिक अत्यावश्यक खाद्यान्न अभाव हुन थालेपछि धरानमा अनलाइन वा फोनको माध्यमबाट अर्डर गर्ने व्यवस्था गरिएको छ । शुक्रबार धरान उपमहानगरपालिकामा प्रहरी, प्रशासन, उद्योगी व्यवसायीसहित बसेको बैठकले खाद्यान्न आपूर्ति सहज बनाउन अर्डर लिने व्यवस्था गरेको हो । बैठकले मानिसह ...

    • प्रकाशित मितिः चैत १४, २०७६
    • 12,051 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा गोर्खा डिर्पाटमेन्टले अनलाइनबाट अर्डर लिने

    इटहरीः इटहरीको गोखरा डिपार्टमेन्ट स्टोरले अनलाइन अर्डर शुरु गरेको छ । घरै बसेर सामान अडर्र गर्ने र घरघरै सामान पुर्याउने व्यवस्था शुरु गर्न लागेको हो । इटहरी उपमहनगरपालिकाको आग्रहमा, स्थानीय प्रशासन र व्यवसायीहरुसँगको छलफलपछि डिपार्टमेन्टले होम डेलिभरी सेवा शुरु गर्ने जानकारी दिएको छ । डिपार्टमेन्ट ...

    • प्रकाशित मितिः चैत १४, २०७६
    • 3,459 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकको कोरोना आपतलकालिन कोषमा सहयोग जुट्दै

    विराटनगरः प्रदेश एक सरकारले स्थापना गरेको कोरोना आपतलकालिन कोषमा व्यवसायीद्धारा सहयोग जुट्ने क्रमजारी छ । मंगलवार प्रदेश एक सरकारको क्यावीनेलटले १० करोडको उक्तकोष स्थापनागर्ने निर्णय गरेसँगै निजी संस्था एवं व्यक्तिगतरुपमा समेत सहयोग गर्ने खुल्ला व्यवस्था गरिएको थियो । सोही अनुसार विराटनगरकय व्यवसा ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 1,465 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सुविधा ग्याँस डिलरमा तनाव, सञ्चालक पक्राउ

    धरान: लकडाउनको बेला प्रहरी प्रशासनसँग समन्वय नगरी ग्याँस बाँड्ने क्रमा धरान ९, कलेज रोडस्थित सुविधा ग्याँस डिलरमा भिड जम्मा भएर तनाव सृर्जना भएको छ । ग्याँस लिन उपभोक्ताहरुको घुँइचो लागेको थियो । थोरै संख्यामा मात्र ग्याँस आएको र नपाउने अवस्था सृर्जना भएपछि डिलर सञ्चालकसँग उपभोक्ताहरुको झगडासमेत भए ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 6,940 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा पनि मितेरी बैंक ३ घण्टा खुल्ने

    धरान: मितेरी डेभलपमेन्ट बैंकले ग्राहकहरुको सुविधाको लागि लकडाउनको समयमा पनि सेवा सुचारु गर्ने जनाएको छ ।बैंकले धरानस्थित प्रधान कार्यालयसहित सबै शाखाहरुबाट बिहान ११ बजेदेखि २ बजेसम्म ग्राहकहरुलाई सेवा सुचारु गर्ने जनाएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीप्रसाद वस्तीले ग्राहकहरुलाई यो अ ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 2,967 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित