धरान: कोरोना महामारीले चौपट भएको व्यापार व्यवसाय अझै पनि तंग्रिन सकेको छैन । लाखौं रुपैया लगानी भएको व्यापारलाई निरन्तरता दिन नसकेर धरानका थुप्र्रै सटरहरु बन्द भइसकेको छ । धरान ३ माछाभौडी सदनरोडमा खुलेको डेली डोज क्याफे तथा धरान बारटेन्डिङ एण्ड बारिष्टा एकेडेमीले भने सटर डाउन गर्नुको साटो ...
धरान: धरानमा ‘न्यू इयर फुड फेस्टिवल’ भोलि सोमबारदेखी सुरु हुने भएको छ ।धरान बारट्रेनिङ एण्ड बारिस्टा एकेडेमी तथा डेली डोज क्याफेको संयुक्त आयोजनामा फेस्टिबल सुरु हुन लागेको हो । धरान-३ माछाभौडिस्थित डेली डोज क्याफे परिसरमा फेस्टिबल आउदो बैशाख ४ गतेसम्म सन्चालन हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जान ...
धरान: धरानमा रहेका रोजगारदाता र श्रमिकहरुलाई जोड्ने पूलको रुपमा धरान रोजगार मेलाको पूर्वतयारी बैठक धरान उपमहानगरपालिकाको कार्यपालिक बैठक हलमा बिहिबार सम्पन्न भएको छ । उक्त बैठकले रोजगार मेला नयाँ बर्ष २०८२ को बैशाख ११ र १२ गते दुई दिन लगाउने निर्णय पनि गरेको छ । धरानका प्रमुख तथा प्रधानमन्त्रि ...
धरान: आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले आर्थिक शिथिलता एवं आर्थिक मन्दीलाई अन्त्य गर्न सरकार प्रयासरत रहेको बताएका छन् । आर्थिक शिथिलताको स्थितिलाई कसरी सहजीकरण गरेर लिएर जाने ? भन्नेमा सरकार र विभाग प्रयासरत रहेको भन्दै उनले आगामी बर्षको बजेट त्यसैमा केन्द्रीत रहेको पनि बताए । ‘आर ...
धरान: धरान उपमहानगरपालिकाको १६ औं नगरसभा बजेटमा केही संशोधन र थपघटको प्रस्ताव अनुमोलन गर्दै बिहिबार सकिएको छ। अघिल्लो नगरसभा (१५ औं) बाट स्वीकृत भएको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा १० लाख ३२ हजार थप गरी १ अर्ब ८९ करोड ५४ लाख ८० हजार २८० रुपैया कायम गर्दै नगरसभा समापन भएको छ । उक्त नगरसभामा उपमे ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले चालु आर्थिक बर्ष २०८१/०८२ को बजेट संशोधन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले बजेट संशोधन गर्दै अनुमोदनको लागि नगरसभामा पेश गर्ने निर्णय पनि गरेको छ । धरानको नगरसभा आज दिउँसो १ बजेदेखि उपमहानगरपालिका प्रांगणमा शुरु हुदैछ । गत पुष २० देखि २४ ...
धरान: सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका बराह सहकारीका तीन जना कर्मचारीले जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् ।ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछानेकी पुर्वश्रीमति रिना राई, कर्मचारीहरु अस्मिता भण्डारी र हिमप्रसाद अँखेवाले जिल्लाको आदेशविर ...
धरान: बराह वचत तथा ऋण सहकारी संस्थाको नाममा करिब पौने एघार अर्ब ठगी अभियोगमा मुद्दामा पक्राउ परेकामध्ये ३ जनालाई सुनसरी जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने ८ जनाको हकमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ। सुनसरी जिल्ला अदालतका न्यायाधिश मुकेश उपाध्यायको इजलाशले बुधबार यस्तो आदे ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानको नाममा सर्वसाधारणको १० अर्ब ७३ करोड भन्दा बढी रकम हिनामिना तथा अपचलन गरेको कसुरमा २६२ जना विरुद्ध अदालतमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले संस्थाबाट रकम हिनामिनामा संलग्न बराह सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर ...
धरान: धरान मदिरा व्यवसायी संघको ११ औं साधारणसभा मोरङको केराबारीमा सम्पन्न भएको छ ।केराबारी गाउँपालिका वडा नं। ६ स्थित कालिज फर्ममा आयोजित साधारणसभाको उद्घाटन मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अंशु बन्जरालाले गरेका थिए । प्रमुख अथिति रहेका केन्द्रीय उपाध्यक्ष बन्जाराले देशको विषम परिस्थितिम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित