धरानः धनकुुटाको चाैविसे गाउँपालिकाले किविलाई मुुख्य नगदे वालिकाको रुपमा विकास गर्ने योजना थालेको छ । उच्च पहाडी भेगमा हुने किवीले राम्रो आम्दानी दिन थालेपछि किसान यसतर्फ आकर्षित भएका छन् भने स्थानीय सरकारले किसानको दीगो आर्थिक स्रोत हुने बुुझेरै विरुवा र प्राविधिक ज्ञान दिन थालेको छ । गाउँपालिकाका अ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सल्लाहकारसमेत रहेका स्वकिय सचिव दिलिप भट्टराई आर्थिक विवादमा मुछिएका छन् । उपकुलपतिका प्रशासनिक सल्लाहकार र स्वकिय सचिवमा नियुक्ती पाएपनि प्रतिष्ठानको हरेक कार्यमा उनको हस्तक्षेप हुने गरेको आरोप लाग्दै आएको छ । उप ...
धरान: ठगी गर्ने समुहले धरानमा सुन भन्दै पित्तल दिएर एक महिलाको सक्कली सुनको बाला लिएर फरार भएका छन् । धरान १५ की कोकोनट हाउस नजिकैकी ५३ बर्षीया दिलमाया लिम्बुलाई तीन जनाले ठगी गरेको हो । ती युवाहरुले दिलमायाको हातमा भएको ३ तोला सुनको बाला लिएर भागेका छन् भने उनले बजारमा किनेको थर्मस र तरकारीको झोला ...
विराटनगरः प्रदेश १ का यातायात व्यवसायीहरुले सरकारको नियम अटेर गरेका छन् । सार्वजनिक सवारीमा सिट क्षमताको आधामात्र यात्रुु राख्नुपर्ने नियम भएपछि उभ्याएर समेत यात्रुु राखेका छन् भने साबिक भन्दा दोब्बर भाडा लिएको यात्रुुको गुनासो छ । वेलवारीबाट विराटनगर आएको गाडीमा यात्रा गरेका चुुडामणी अधिकारीले गाड ...
धरान: नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश १ को सभापतिमा झापा विर्तामोडका राजु धमला(रुपदल) निवार्चित भएका छन् । हिजो सोमबार धरानमा सम्पन्न प्रथम अधिवेशनबाट प्रदेश समितिमा धमला निवार्चित भएका हुन् । उनले सभापति पदमा धरानका किसन मास्केलाई पराजित गरेका थिए । सोमबार अबेर भएको मतदानमा धमालाको पक्षमा ५० ...
धरान: धरानको वडा नं ६ स्थित पाथिल्लो पानवारीबाट मोरङको केराबारीस्थित राजारानी पुग्ने बाटोको पिच निर्माण कार्य शिलान्यास गरिएको छ । धरान ६ पाँचकन्या मार्गको किरात चोकबाट केराबारी ५ राजारानी पुग्ने बाटोको आज प्रदेश १ का सभामुख प्रदिप भण्डारीले शिलान्यास गरेका हुन् । यो बाटो १७५५ मिटर लामो रहेको छ । प ...
धरान: धरानमा आज थपिएका कोरोना संक्रमित मध्ये एक जना बैंकका मेनेजर पनि भएको खुलेको छ । आज बिहान धरानमा संक्रमण पुष्टि भएका एक दर्जन व्यक्तिहरुमध्ये एक जना एनएमबी बैंक धरानका शाखा मेनेजर पनि छन् । बैंकका मेनेजरलाई संक्रमण भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले पुष्टि गरेको छ । महाशाखाका रामबाबु ...
धरान: सरकारले ल्याएको आर्थिक नीति र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट होटल व्यवसायीहरुले के–कस्तो लाभ लिन सक्छन् भन्ने विषयमा धरानमा एक अनुशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कोभिड १९ पश्चात् व्यवसायमा परेको दुष्प्रभावबाट उठ्न ती नीतिहरु कतिको सहयोगी र व्यवसायमैत्री छन् एवं यसबाट कत ...
धनकुटाः कुुनैबेला बजारमा तयारी अवस्थाका बन्दा बिकेन भने अहिले मुल्य आकासिएको छ । धनकुटाको छथरजोरपाटी र महालक्ष्मि नगरपालिकाका किसानले लगाएको सयौँ रोपनीको बन्दाकोभी लकडाउनको समयमा बिक्न नसकेर नष्ट गरिएकाे थियो भने अहिले मुुल्य केजिको ३० रुपैयाँसम्म पाउँदा भने बारि रित्तो छ। छथरकी दीलमाया खड्काले गत ...
धरान: करिब २ महिना अघि आगलागी भएको धरान ३ स्थित पालिका बजारका पीडितहरुलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्र्तगतको विपद व्यवस्थापन समितिले आगलागीबाट क्षति पुगेको ११ वटा पसल सञ्चालकहरुलाई बिहिबार राहत उपलब्ध गराएको छ । मन्त्रालयले राहत स्वरुप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित