आर्थिक

    Showing 451-460 of 999 items.
  • धरानको सेउती-अधेरीमा हेल्थ करिडोर बनाउन पहल समिति गठन, उपमहानगरसँग एक करोड बजेट माग

    धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित तल्लो देउरालीमा हेल्थ करिडोर तथा रिङ रोड बनाउन पहल समिति गठन भएको छ। स्थानीयबासीहरुको भेलाले माओवादी केन्द्रका नेता फोक्वाहांग सुब्बा (चोत्लुङ)को संयोजकत्वमा २५ सदस्यीय सेउती अधेरी हेल्थ करिडोर पहल समिति गठन गरेको हो । समितिले हाललाई तल्लो देउरालीस्थित स ...

    • प्रकाशित मितिः असार ११, २०७८
    • 2,785 पटक पढिएको
    • क्लिक धरान
  • महालक्ष्मी नगरपालिकाको बजेट ६४ करोड

    धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ६४ करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक बर्षको भन्दा बजेट बृद्धी गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरिएको हो । चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० ...

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,283 पटक पढिएको
    • क्लिक धरान
  • इटहरी उपमहानगरको बजेट २ अर्ब १७ करोड ४५ लाख

    इटहरी: आगामी आर्थिक वर्ष २०७८/७९ को लागि इटहरी उपमहानगरपालिकाले २ अर्ब १७ करोड बढीको बजेट ल्याएको छ । इटहरी उपमहानगरको बिहिबार नवौं नगर सभामा उपप्रमुख लक्ष्मी गौतमले २ अर्ब १७ करोड ४५ लाख बराबरको अनुमानित बजेट पेश गरेकी हुन् । संघीय सामानिकरण अनुदानबाट  ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदानबा ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,418 पटक पढिएको
    • क्लिक धरान
  • बेलबारी नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७० लाख

    बेलबारी: बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट बिहीबार नगरसभामा प्रस्तुत गरेको छ । चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजिगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको सभाका सभाअध्यक्ष ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,317 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नवौं नगरसभा शुरु: २ अर्ब ३ करोडको बजेट, नीति तथा कार्यक्रम पेश(भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाको नवौं नगर सभा शुरु भएको छ ।  सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा निर्धारित समय भन्दा तीन घण्टा ढिला गरि नगरसभा शुरु भएको हो । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगरसभा शुरु भएको हो । नगरसभामा आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र ब ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 2,728 पटक पढिएको
    • क्लिक धरान
  • धरानको बजेट २ अर्ब ३ करोड हाराहारी तर जुटेन सहमति, बिहिबार नगर सभाअघि कार्यपालिका बैठक बस्ने निर्णय

    धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे सहमति हुन सकेको छैन ।  आज (बुधबार) बजेट, नीति तथा कार्यक्रम अनुमोदन गर्ने गरि बसेको कार्यपालिका बैठक बिहिबार पुनः १२ बजे बस्ने गरि टुंगिएको थियो । बैठकमा नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे छलफल भए पनि ...

    • प्रकाशित मितिः असार ९, २०७८
    • 3,060 पटक पढिएको
    • क्लिक धरान
  • बिहिबार धरानको नगरसभा: कार्यपालिका बैठक बस्दै, बजेटमा सहमति जुटाउन प्रयास जारी

    धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभा भोली आह्वान गरिएको छ । उक्त नगरसभामा ल्याउन लागिएको बजेटबारे भने अझै सहमति जुटिसकेको छैन ।  कोभिडको कारण प्रभावित बजेटको तयारीबारे आजसम्म पनि माथापाच्ची भइरहेको छ। राजश्व परामर्श समितिको बैठक दिउँसो १२ बजेदेखि भइरहेको छ । दिउँसो ४ बजेदेखि बजेटकै बिषय ...

    • प्रकाशित मितिः असार ९, २०७८
    • 3,068 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा २० का किसानलाई खेत जोत्न मिनी ट्रिलर प्रदान

    धरान: धरान उपमहानगरपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । मंगलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० स्थित कोकाहा बहुउद्देशिय कृषि समूहका किसानलाई २ थान मिनी ट्रिलर हस्तान्तरण गरेका हुन् । मेयर राईले केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारले धेरै भन्दा धेरै लागत साझेदार ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 3,379 पटक पढिएको
    • क्लिक धरान
  • कृषिमा लगानी, संकटमा पनि ल्याउँछ सुनौलो बिहानी

    इटहरी: तँ चिता मात्रै म पुर्याउँछु भन्ने उखान ठ्याक्कै ब्यवहारमा लागु भएको छ इटहरीको कृषि–पशु पकेट क्षेत्रका किसानको जीवनमा । रैथानेजातका बाख्राले खासै आम्दानी नदिएर अवाक भएका किसानलाई इटहरी उपमहानगरपालिकाले उन्नत बोयरजातका बाख्रा बितरण गरेपछि पकेट क्षेत्रका किसानको सोच नै परिवर्तन भएको छ ।  बा ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 2,255 पटक पढिएको
    • मिलन बुढाथोकी
  • प्रदेश १ मा जोरविजोर प्रणालीमा यातायात खुलाउन र मजदुरलाई खोप व्यवस्था गर्न व्यवसायीहरुको माग

    धरान: प्रदेश १ का यातायात व्यवसायीहरुले निषेधाज्ञा जारी रहदा सबैभन्दा बढी आफुहरुलाई मर्का परेको गुनासो गरेका छन् । उनीहरुले आवश्यक स्वास्थ्य मापदण्ड अपनाउदै जोर विजोर प्रणालीमा सार्वजनिक यातायात खुलाउन पनि माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिले प्रदेश एकका सबै ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 3,379 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित