धरान: धरानको केही सहकारीहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको, समयमै रकम फिर्ता नगरेको जस्ता गुनासाहरु लिएर उपमहानगरपालिकामा उजुरी परेको छ । सहकारीहरुबारे गुनासा एवं उजुरी परेपछि मेयर तिलक राईले सम्बन्धित सहकारीबारे आवश्यक जानकारी लिएर मात्र सदस्यता लिन र बचत गर्न सर्वसाधारणहरुलाई अपिल गरेका ...
धरान ः धरानमा सडक छेउछाउमा खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता अभिवृद्धि गराइएको छ ।खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिकाको सह–आयोजनामा उनीहरुलाई दुई दिने खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम गराइएको हो । सुनसरी उद्योग वाणिज्य संघको ...
धरान: कोरोना महामारीको असर चलचित्र क्षेत्र पनि छ । नयाँ फिल्महरु निर्माण भइरहेको छैन भने सरकारले भिडभाड हुने क्षेत्रहरुमध्ये फिल्म हललाई पनि खोल्ने अनुमति दिएको छैन । यस्तोमा चलचित्रकर्मीहरु मारमा छन् । शनिबार बिहानै पुर्वका चलचित्रकर्मीहरुको लागि दुःखद् घटना भयो । सुनसरीको रामधुनी ५ झुम्कास्थि ...
धरान: धरान उपमहानगरपालिकाको वडा नं. १९ देखि दक्षिणमा पर्ने रामधुनी नगरपालिका जोड्नका लागि हरियाली मार्ग सडक निर्माण गरिने भएको छ ।धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र डिभिजन वन कार्यालय प्रमुख दानबहादुर श्रेष्ठसहितको त्रिपक्षिय छलफलले छ ...
धरान: धरान उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयको आफ्नै भवन बन्ने भएको छ । शुक्रबार एक कार्यक्रमबीच १ नम्बर प्रदेशसभाका प्रतिपक्षी दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोईरालाले भवनको शिलान्यास गरेका छन् । मेयर तिलक राईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपमेयर मञ्जु भण्डारीले उपमहा ...
धरानः धरानमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउने भएको छ । उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको सर्वपक्ष्ीाय बैठकले धरानका केही स्थान तथा तरकारी पसलहरुमा मानिसहरुको भिडभाड बढी देखिएको भन्दै स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ...
धरान: धरानको विभिन्न सडकखण्डहरु जीर्ण हुदै खाल्डाखुल्डी बनेर सवारीसाधन चलाउन असुरक्षित भएको भन्दै टेम्पो, सफारी चालक तथा व्यवसायीहरुले तत्काल मर्मत गर्न माग गरेका छन् ।मंगलबार हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउदै चालक तथा व्यवसायीहरुले यस्तो माग गरेको हुन् । धरान ८ स्थि ...
धरान: आर्थिक बर्ष २०७६/७७ मा धरान उपमहानगरपालिकाले सर्दु, पटनाली र सेहरा खोलाको नदीजन्य पदार्थ ठेक्कामा नियम अनुसार नगर्दा करिब अढाई करोड आय गुमाएको छ । उक्त बर्ष नदीजन्य पदार्थ बिक्रीको लागि आएका बालपत्रमध्ये बढी ५ करोड ९१ लाख कबोल गर्ने बोलपत्रदाता ठेकेदार सम्झौता गर्न आएन । सम्झौता गर्न नआएपछि उप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको थाइराइड ल्याबमा प्रयोग भएको ठुलो संख्याको रिएजेन्ट किटहरुको आम्दानी सफ्टवेयरमा नदेखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । आर्थिक बर्ष २०७६/७७ को महालेखाको ५८ औं बार्षिक प्रतिवेदन अनुसार थाइराइड ल्याबमा प्रयोग हुने ५ प्रकारका ४६ हजार ३५० थ ...
इटहरी: इटहरी उपमहानगरपालिकामा अब घरमै बसेर कर तिर्न सकिने भएको छ । मोवाइलबाटै सम्पति कर, ब्यवसाय कर,वहाल कर तिर्न सकिने भएको हो । नगर प्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरेका छन् । घुडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहेकी उपप्रमुख लक्ष्मी गौतमले प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित