धरान: धरान १३ स्थित कृषि थोक बजारले नेपालको थोक बजारहरुमध्ये यो बर्ष पनि प्रथम पुरस्कार हात पारेको छ । कृषि तथ पशुपंक्षी विकास मन्त्रालयले धरानको कृषि उपज थोक बजार व्यवथापन समितिलाई यो बर्षको पनि प्रथम घोषणा गरेको हो । देशभरिका ११ वटा थोक बजारमध्ये उत्कृष्ट हुँदै धरान कृषि बजारले प्रथम पुरस्कार ...
धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टी बजारमा बगैचा नेपाल एग्रीकल्चर प्रालि सञ्चालन गरेर किसान तथा व्यापारीहरुको लाखौं ठगी गरेर फरार एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काठमाण्डौं बुढानिलकण्ठ २ बस्ने ४३ बर्षीय दिपककुमार खड्का ठगी गरेको आरोपमा पक ...
धरान: स्रोत नखुलेको र बिल भर्पाई विनाको सुन र नगदसहित पक्राउ परेका दुई जनालाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । हिजो बिहिबार धरान २ रत्न रोडबाट धरान १५ सगरमाथा लाइनका ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका थिए । ...
धरान: धरान २ रत्न रोडबाट २२ तोलाभन्दा बढी सुनको बाला र नगद १८ लाखसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धरान १५ का ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३३ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । रामबहादुर मामा र चन्द्र भाञ्जा हुन् । दुवैको साथबाट प्रहरी ...
धरानः धरान ८ स्थित देव मोटर्स होण्डा शोरुममा जारी एक्सचेन्ज महोत्सव असोज २६ गते फुलपातीको दिनसम्म हुने भएको छ ।बडा दशैँको अवसर पारेर असोज १५ गतेदेखि सञ्चालित महोत्सव ग्राहकहरूको अत्यधिक मागको कारण २ दिन थप भएको मोटर्सका संचालक देवेन्द्र कुंवरले जानकारी दिए । ‘ग्राहकहरूले फुलपातीका दिन साइत हेर ...
धरान: धरानका सामाजिक अभियन्ता निश्चल पलिखे र श्रीमति पुजा ताम्राकारले सुजुकी ब्राण्डको स्कुटर खरिद गर्दा मोटरसाइकल उपहार पाएका छन् ।श्रीमति ताम्राकारले धरान ८ ट्राफिक कार्यालयसँगै रहेको नवदुर्गा अटो प्यालेसबाट यही असोज ११ गते सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् । सोही खरिद गरेवापत दशैं आयो, उमंग ...
धरान: ड्रेन माथि नै सुँगुरको मासु काटेर बिक्री गर्ने एक मासु पसलको सामाग्रीहरु धरानको नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।धरान १५ स्थित पिण्डेश्वर चोकबाट आज बिहान अनुगमन गरि नगर प्रहरीले मासु व्यापारीको सामानहरु नियन्त्रणमा लिएको हो । स्थानीयले गुनासो गरेपछि पटक पटक मौखिक र पत्राचारसमेत गरे पनि अटेर ग ...
धरान: विद्यालयस्तरदेखि नै आफ्ना विद्यार्थीहरुलाई सेयर कारोबारबारे ज्ञान दिलाउने उद्देश्यले धरान–१२ स्थित सुनाखरी एकेडेमीले शुक्रबार एक कार्यक्रम आयोजना गरेको छ । स्कुल पढ्दा नै जीवन उपयोगी शिक्षा र व्यवहारिक ज्ञान दिने उद्देश्यले कक्षा ११ का विद्यार्थीहरुलाई एकेडेमीले सेयर कारोबारसम्बन्धी ज्ञान ...
धरानः धरान ८, स्थित देव मोटर्स होण्डा शोरुममा स्कुटर एक्सचेन्ज गर्दा आज एक ग्राहकले ५० हजार नगद पाएकी छिन् ।होण्डा शोरुममा जारी एक्सचेन्ज महोत्सवको सातौं दिन आज धरान १७ की उर्मिला राईले स्क्रयाच कुपनमार्फत नगद ५० हजार पाएकी हुन् । देव मोटर्सका सञ्चालक देवेन्द्र कुंवरका अनुसार ग्राहक राईले डियो स्कुट ...
सुनसरी: चाडपर्व नजिकिदै गएपछि सुनसरीमा अवैधरुपमा पटका भित्र्याउने क्रम बढेको छ । प्रहरीले पछिल्लो ४ दिनमा पटकासहित २ जनालाई पक्राउ गरेको छ भने एक जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज १४ गते दुहबी नगरपालिका १ परासटोकी क्षेत्रमा पटकासहित ५५ बर्षीय इन्द्रबहादुर साह पक्रा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित