धरान: बराह सहकारी स्वतन्त्र पीडित समुहले यो आर्थिक बर्षमा धरान उपमहानगरपालिकाले संकटग्रस्त सहकारी व्यवस्थापनको लागि ५ करोड बजेट विनियोजन गरेकोमा खुशी व्यक्त गरेको छ । समुहले आइतबार पत्रकार सम्मेलन गर्दै नगरसभाबाट अनुमोदन भएको बजेटमा ५ करोड (पछि फिर्ता हुने गरि) चक्रिय कोष स्थापना भएकोले सहकारी ...
धरान: धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८३/०८४ को लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट ल्याएको छ । लामो रस्साकस्सी, विवाद र असहमतिले गर्दा समयमा बजेट ल्याउन नसकेको धरानमा आज बिहिबार आयोजित नगरसभामा कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए । भौतिक ...
धरान: खाना पकाउने ग्याँस सिलिण्डर चरम अभाव देखापरेपछि धरान उपमहानगरपालिकाले नियमितरुपमा अनुगमन गरिरहेको छ । विभिन्न ग्याँस कम्पनीहरुले कुन ठाउँमा कति ग्याँस जादैछ भनेर तथ्यांक पनि स्थानीय सरकारहरुलाई पठाइरहेका छन् । तरपनि ग्याँस आउदा उपभोक्ताहरु घण्टौं उभिनुपर्ने बाध्यता अझै हटेको छैन । आज शनिब ...
धरान: भानुचोकबाट बसपार्क सरेपछि व्यापार सुकेको कारण देशीलाइन सडकखण्डलाई दुई तर्फीरुपमा सञ्चालनमा ल्याउन माग गर्दै धरान वडा नं २ देशीलाइनका व्यापारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । व्यापारीहरुले बुधबार दिनभर माछाभौडी दोभान चोकमा भेला भएर धर्नामा बसेका थिए भने बासको ढाट राखेर सडक अवरुद्ध प ...
विराटनगर: कोशी प्रदेश सरकारले आर्थिक विकासका लागि नवप्रवर्धन परियोजना र उद्यमशीलताको प्रवर्द्धनको लागि उदय परियोजना मार्फत विभिन्न बैंकबाट करिब ८ अरब रुपैयाँ ऋण लगानी गर्ने तयारी गरेको छ। स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा उदय परियोजना मार्फत नयाँ साना तथा मझौला उद्यम गर्न चाहनेलाई लगानी गर्न ...
धरान: इरानसँग इजराल र अमेरिकाको युद्ध लम्बिएसँगै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास अभाव हुने हल्ला चले पनि अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ । ग्यासको अवस्थाबारे बुझ्न आइतबार इलाका प्रशासन कार्यालय धरानले डिलरहरुमा अनुगमन गरेको थियो । इलाका प्रशासन प्रमुख फडिन्द्र दाहालको नेतृत्वमा धर ...
धरान: धरान खानेपानी व्यवस्थान बोर्डले फागुन महिनाको आय व्यय र विभिन्न स्रोतको पानीको अवस्था सार्वजनिक गरेको छ । बोर्डको नेतृत्वमा आएपछि धरान नगरका कार्यबाहक प्रमुख अइन्द्रबिक्रम बेघाले प्रत्येक महिना सार्वजनिक गर्ने प्रतिवद्धता अनुरुप फागुन महिनाको आय व्यय र पानीको अवस्था सार्वजनिक गरेका हुन् । ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ का उम्मेद्वारहरुले सार्वजनिक तथा आर्थिक विकास र समृद्धिको लागि गरेका १६ बुँदे अवधारणामा प्रतिवद्धता जनाएको सुनसरी उद्योग वाणिज्य संघले सार्वजनिक गरेको छ । संघको १६ बुँदे अवधारणामा विभिन्न राजनीतिक दलका १३ जना उम्मेद्वारहरु र दुई जना स्वतन्त्रले प्रतिवद्धता जना ...
धरान: एयरपोर्ट बनाउने नाममा करिब अढाई बर्षदेखि रोक्का भएको धरान वडा नं १७ स्थित डाँडाघोपा क्षेत्रको रोक्का राखिएको जग्गाको कारोबार उपमहानगरपालिकाले फुकुवा गरेको छ । स्थानीय जग्गाधनीहरुबाट निवेदन आएपश्चात कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले यति इनकर्पोरेट प्रालिको नाममा भएको जग्गाबाहेक अन् ...
धरान: नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार धरानमा पत्रकार सम्मेलन गरेर एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले ुविकासमा हाम्रो दूरदृष्टिः शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं. १ को समृद्धिको आधारु भन्ने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित