धरान: खानेपानी व्यवस्थान बोर्डले अत्यधिक महशुल वृद्धि गरेको भन्दै आन्दोलनरत १० राजनीतिक दलहरुले बिहिबार धरान उपमहानगरपालिका घेराउ तथा धर्नाको क्रममा दिनभर तनावग्रस्त बन्यो ।खानेपानी बोर्डको निर्णयविरुद्ध दुई सातादेखि चरणवद्ध आन्दोलनमा रहेका राजनीतिक दलहरुले आज (बिहिबार)देखि भने आन्दोलनलाई उपमहानगरपा ...
धरान:मदन भण्डारी राजमार्ग आयोजना र ठेकदारको लापरवाहीले धरान ८ अरुणटोलस्थित तीनढ्वाङ्गे पुल भत्किएको छ ।नयाँ पुल निर्माण गर्नुपर्नेमा पुरानै पुलको जीर्ण संरचनामाथि पिच गरेको कारण भार थाम्न नसकेर तीनढ्वाङ्गे पुल भत्किएको स्थानीयको भनाई छ । विगत ५ बर्षदेखि नै पुल भत्कन शुरु गरेर जोखिम बढेको बारे निरन्त ...
धरान: सेवक अभियानको वृहत सरसफाई अभियान २ सय सप्ताह पुरा भएको छ । सेवक अभियानले प्रत्येक सोमबार धरानको विभिन्न स्थानमा सरसफाई गर्ने गरेको छ । सोही अभियानको आज सोमबार २ सय सप्ताह पुरा भएको अवसरमा सेवक अभियानले वृहत सरसफाई कार्यक्रम गरेको थियो । उक्त अवसरमा धरान ३ स्थित दुई धारेदेखि पिण्डेश्वर मन् ...
धरान: सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण प्रयासको आरोपमा पक्राउ परेका पाँच जना महिलाहरु आइतबार १८ औं दिनमा हिरासत मुक्त भएका छन् ।पक्राउ परेका कुल ९ जनामध्ये आज ५ जना महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले जनही १० हजार धरौटीमा रिहा गरेको हो । धरौटीमा रिहा हुनेहरु वीपी प्रतिष्ठानबाट पक्राउ परेका ...
ईटहरी: किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रको आयोजनामा झापा, मोरङ र सुनसरीमा माङ्पा संरक्षण समिति गठन भएको छ ।ईटहरी ९ ओशियन पार्कमा आयोजित भेलाले तीन जिल्लामा माङ्पा संरक्षण समिति र एउटा समन्वय समिति पनि गठन गरेको किरात राई यायोक्खा कुवेतकी उपाध्यक्ष एवं साल्पा सिलिचुङ आर्थिक समिति संय ...
धरान: देशभर असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खनन् र वितरण कानुनीरुपमा नै बन्देज छ । तर यही मौकामा धरान र छिमेकी बराहक्षेत्र भएर बग्ने सर्दु खोला सिमा क्षेत्रबाट ट्याक्टरमा नदीजन्य पदार्थको चोरीनिकासी भइरहेको छ । बराहक्षेत्रको अमाह सामुदायिक वन र धरानको उदय सामुदायिक वनको सिमा क्षेत्रमा पर्ने ...
धरान: हिजो सोमबार साँझ धरान उपमहानगरपालिका वडा नं १ स्थित पृथ्वी चोकमा भेटिएको अजिंगर हरियाली सामुदायिक वन उपभोक्ता समुहको चिडिया खानामा राखिएको छ । धरान १९ स्थित हरियाली वन समुहका अनुसार योसँगै चिडिया खानामा अजिंगरको संख्या ३ वटा पुगेको छ । तर, २ वटा भने सानो बच्चा रहेको छ । करिब ३ महिनाअघि बय ...
धरान: धरान उपमहानगरपालिका वडा नं १ पृथ्वीचोकमा अजिंगर फेला परेको छ। सोमबार साँझ स्थानीयले रुखमा देखेको अजिंगरलाई रेस्क्यु गरेर हरियाली सामुदायिक वन समुहमा लगिएको छ । वडा नं १ का वडा सदस्य उज्वल बास्तोलाका अनुसार पृथ्वीचोकका स्थानीय उद्धव श्रेष्ठ घर पछाडिको रुखमाथि अजिंगर बेरिएको थियो । वन कार्य ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर डस्विनमा नवजात शिशुको शव फेला परेको छ ।आज बिहान सरसफाई कर्मचारीहरुले डस्विनमा शव भेट्टाएपछि वडा नं १८ का जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । वडा सदस्य दिवन राईका अनुसार बिहान करिब ६ बजेतिर नै सफाईकर्मीहरुले खबर गरेका थिए । त्यसपछि प्रहरीलाई घट ...
धरान: सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले फरक फरक ठाउँबाट ठुलो परिमाणमा गाजा र ब्राउनसुगर सहित व्यक्तिहरुलाई पक्राउ गरेको छ।आज साउन १३ गते दिउसो करिब साढे ३ बजे सुनसरीको बबियाबाट ११५.७ केजी गाँजासहित २ जना पक्राउ परेका छन् ।विषेश सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित