धरान: हरेक बर्ष साउन महिनामा धरान १४ स्थित पिण्डेश्वर बाबाधाममा जल चढाउने बोलबम धार्मिक मेला यो बर्ष पनि शुरु भएको छ । साउन १ गते नै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट उद्घाटन भएको धार्मिक मेलामा आज सोमबार भने बोलबम भक्तजनहरुको घुँइचो लागेको छ । बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका ...
विराटनगर: मोरङको केराबारी गाउँपालिका–५ स्थित बुढीखोला (बुढी गंगा) को काखमा ‘पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोम’ आयोजना हुने भएको छ । शिव बाबा भक्त समाज नेपाल, धरान–६ पानबारी सुनसरीको आयोजनामा माघ १९ गतेदेखि फागुन १९ गतेसम्म भव्य धार्मिक अनुष्ठानका साथ कोटीहोम आयोजना गरिने आयोजकले जनाएको छ । आय ...
धरान: सर्दु जलाधार क्षेत्रमा नपर्ने बाँझगरा ९ क, घोपा ७ घ र ङ का जग्गाहरु पनि रोक्का भएर समस्यामा परेका स्थानीयबासीहरु जग्गा फुकुवा गराउन स्थानीय सरकार र मालपोत कार्यालयमा निरन्तर धाइरहेका छन् । तर, उनीहरुले उचित निकास भने पाउन सकेका छैनन् ।आइतबार पनि आफुहरुको जग्गा फुकुवाको माग गर्दै बाँझगरा ९ क, घ ...
धरान: तीन बर्षको अन्तरालमा प्रदान गरिने काङ्सोरे पुरस्कार यस बर्ष मरणोपरान्त स्वर्गीय ईमान सिं चेम्जोङलाई प्रदान गरिएको छ । लिम्बुवान नागरिक समाज युकेले आज (शनिबार) धरान १५ स्थित चुम्लुङ हिममा एक कार्यक्रम आयोजना गरि उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कार वितरण कार्यक्रममा स्वर्गीय चेम्जोङ्का ...
धरान: पछिल्लो समय धरानमा घटेका तीन वटा गम्भीर अपराधिक घटनाका आरोपीहरुलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।इलाका प्रहरी कार्यालय धरानले आज शुक्रबार पत्रकार सम्मेलन गरेर धरान १६ स्थित नौलो बस्तीमा एक बालिकामाथि भएको यौन दुव्यर्वहारको घटनासँगै वडा नं १० स्थित भिआरसि चोकमा भएको खुकुरी आतंकको घटना ...
धरान: धरान १६ नौलो वस्तीमा एक वालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।चौतर्फी दबाबसङ्गै जाहेरी परेपछि इलाका प्रहरी कार्यालय धरानले आरोपित व्यक्तिलाई आज साझ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख एवम् डिएसपी प्रकाश जबेगुले आरोपित पक्राउ गरेको पुष्टि गरे । उनले न ...
धरान : धरान १६ नौलो वस्तीमा एक वालिकामाथी यौन दुर्व्यवहार भएको घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।बाल संजाल धरानले बुधबार धरान १३ स्थित इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । बालिकाप्रति भएको यौन द ...
धरान: प्रविधिको विकास र पहुँचले चुनौती थपिएपनि विश्वासनिय कन्टेन्ट पस्किएमा पत्रकारितामाथिको संकट टार्न सकिने औल्याइएको छ । नेपाल पत्रकार महासंघ सुनसरीले मंगलबार इटहरीमा आयोजना गरेको सम्पादक/ प्रकाशकहरुसँगको अन्र्तक्रियामा यो कुरा औल्याइएको हो । कार्यक्रममा छापा माध्यम, अनलाइन र टेलिभिजनको छुट् ...
धरान: धरान वडा नं १६ नौलोबस्ती स्थित अस्थायी प्रहरी चौकी निर्माण कार्य मेयर हर्कराज राई (साम्पाङ)ले रोकेपछि शुरु भएको विवाद थप चर्कदै गएको छ । मेयर साम्पाङले बहुभाषिक पाठशालाको मुख्य प्रवेश गर्ने गेटमा बिहिबार ताला लगाउन आदेश दिएपछि निर्माण कार्य ठप्प भएको थियो । त्यसपछि वडा नं १६ का अध्यक्ष मु ...
धरान: सामुदायिक कुकुरले टोकेको करिब तीन महिना पछि धरानमा एक युवाको रेबिजले मृत्यु भएको छ । धरान १५ शिवगंगा बस्तीमा २८ बर्षीय प्रकाश मग्रातीको आज (बुधबार) साँझ करिब ७ बजे मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार मृतक भोजपुर घर भई शिवगंगा बस् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित