राजनीति

    Showing 291-300 of 2,202 items.
  • मेयर साम्पाङबाट पत्रकारमाथि दिएको धम्कीको निन्दा गर्दै सात दलको संयुक्त विज्ञप्ती

    धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले खोज पत्रकारिता केन्द्रको लागि समाचार लेख्ने पत्रकार गोपाल दाहाल र पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईलाई धम्की दिएको विरोधमा सात राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन् । दलहरुले बुधबार साँझ संयुक्त विज्ञप्ती जारी गर्दै समाचार ...

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 1,250 पटक पढिएको
    • क्लिक धरान
  • सम्बाहाङ्फे उत्थान संघको चौथो महाअधिवेशन धरानमा, २३ बर्षको खोजपछि वंशावली विमोचन (फोटोफिचर/भिडियो)

    धरान: आत्मनिर्भर वंशज स्वाभिमानी पुस्ता भन्ने मुल नाराका साथ सम्बाहाङ्फे उत्थान संघको चौथो महाधिवेन शनिबारदेखि धरानमा शुरु भएको छ । धरान १५ स्थित चुम्लुङ हिममा शुरु भएको अधिवेशन तथा वंशावली विमोचन कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति तिलबिक्रम नेम्बाङ (व ...

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 1,366 पटक पढिएको
    • क्लिक धरान
  • यायोक्खा सुनसरीको अध्यक्षमा पुनः राजेन्द्र राई निवार्चित (भिडियो)

    धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको १० औं अधिवेशनबाट अध्यक्षमा पुनः राजेन्द्र राई निवार्चित भएका छन् ।धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवन हिजो शनिबार राती सम्पन्न निर्वाचन मतपरिणाम अनुसार ८२ मत पाएर पुनः दोस्रो कार्यकालको लागि उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा उनका ...

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 912 पटक पढिएको
    • क्लिक धरान
  • यायोक्खा सुनसरीको १० औं अधिवेशन शुरु

    धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको १० औं अधिवेशन धरानमा शुरु भएको छ ।धरान १० स्थित यलम्बर स्मृति संग्राहलय भवनमा शुक्रबार शुरु भएको अधिवेशनको शनिबारसम्म हुनेछ । उद्घाटन सत्रको प्रमुख अतिथि धरानका मेयर हर्कराज राई (साम्पाङ) रहेका थिए । शुक्रबार उद्घाटन सत्रमा मेयर साम्पाङले आफ्नो हक, ...

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 1,041 पटक पढिएको
    • सविता राई
  • नेपाली कांग्रेसले धरानलाई महत्व दिएको छ: सभापति देउवा

    धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान एतिहासिक ठाउँ भएको र कांग्रेसले महत्व दिएको पनि बताए । गिरिराज आचार्यद्धारा लिखित पुस्तक वीपी कोइरालाका साहित्यिक विचारहरुको तेस्रो सँस्करण विमोचन समारोहलाई सम्बोधन गर्दे सभापति कोइरालाले यस्तो बताएका हुन् । उनले स्वर् ...

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 1,124 पटक पढिएको
    • क्लिक धरान
  • मेयर साम्पाङ युके जाने, वडाअध्यक्षलाई दिए कार्यवाहक

    धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) करिब दुई साता लामो युके भ्रमणमा जादैछन् । युके भ्रमण जाने चर्चा चलेपछि मेयर साम्पाङले कार्यवाहक मेयरको जिम्मेवारी कस्लाई दिनेछन् ? भन्ने सबैलाई चासोको बिषय थियो । एक साताभन्दा बढी विदा बस्नुपर्दा मेयरले अनिवार्यरुपमा कार्यवाहक दिनुपर्ने कान ...

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 2,284 पटक पढिएको
    • क्लिक धरान
  • राई पत्रकार संघको स्थापना दिवसमा सुनसरीका दुई जना पत्रकार सम्मानित

    धरान: किरात राई पत्रकार संघको १७ औं स्थापना दिवसको अवसरमा सुनसरीमा कार्यरत दुई जना पत्रकार सम्मानित एवं पुरस्कृत भएका छन् ।संघको सुनसरी जिल्ला कार्यसमितिले बिहिबार बराहक्षेत्र चतराका अग्रज पत्रकार हिमाल राईलाई सम्मान र धरानकी देविका राईलाई पुरस्कृत गरेको हो । धरान १७ साकेला साँस्कृतिक पार्कस्थित साक ...

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 1,379 पटक पढिएको
    • क्लिक धरान
  • श्यामचोक सेवा समितिमा सर्वसम्मत कार्यसमिति चयन

    धरान: श्यामचोक सेवा समाज को ७ औं साधारण सभाबाट दिनेश रानाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा डिल्ली राम गिरी, सचिबमा बिकास तामाङ चयन भएका छन् भने सहसचिबमा चन्द्रकला खडगी र कोषाध्क्ष्यमा कोपिला तामाङ चयन भएका छन् । यस्तै, सदस्यहरुमा ललित मान योन्जन, हरि ओझा ...

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 1,273 पटक पढिएको
    • सनम तामाङ
  • यस्ता छन् कोशी मन्त्रीपरिषद बैठकले गरेको निर्णय

    विराटनगर: मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यसवर्षदेखि जनतासँग कोशी प्रदेश सरकार नाममा सञ्चालन गर्ने भएको छ ।  कोशी प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार् ...

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 1,130 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा सरकारको न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

    विराटनगरः कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तापक्षको संयुक्त संसदीय दलको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो । काँग्रेस र एमालेको कोशी प्रदेश संसदीय दलको संयुक्त बैठकले ग ...

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 943 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित