राजनीति

    Showing 1,941-1,950 of 2,202 items.
  • धरानको कार्यपालिका बैठक भाँडियो, भोलीको नगरसभा अनिश्चित

    धरान: वडामा बजेट थोरै आएको भन्ने विवादले धरान उपमहानगरपालिकको कार्यपालिका बैठक बीचैमा भाडिएको छ । मेयर तिलक राईले दिएको बजेट सिलिङमा असन्तुष्टी जनाउदै वडा नं १ का अध्यक्ष रोशन अधिकारीले बैठकमा आक्रोश पोखेका थिए । उनले बजेटको सिलिङको कागज पनि त्यतेर कराउन थालेपछि बैठक अघि बढ्न सकेन । त्यसपछि एकपछि अ ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 3,645 पटक पढिएको
    • क्लिक धरान
  • नेकपाको धरान वडा २ कमिटिले वडा कार्यालयमा बुझायो माग पत्र

    धरान: नेकपा धरान २ नम्बर वडा कमिटिले चालु आर्थिक बर्ष २०७६/०७७ को बजेटको खर्चको हिसाब, किताब सार्वजनिक गर्न साथै आगामी बर्षको बजेटमा विभिन्न योजनाहरु समावेश गर्न माग गर्दै वडा कार्यालयमा माग पत्र पेश गरेको छ । आज वडा कमिटि अध्यक्ष रमेश राई, सचिव ज्ञानेन्द्र बस्नेतसहित नेकपाका नगरका नेताहरुको टोलीले ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,953 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नगरसभा उर्लाबारी झैं हुने खतरा टर्यो, आज कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेट सिलिङमा छलफल हुने

    धरान: नगरसभा अघि नै वडाअध्यक्षहरुले बजेट सिलिङ नपाएपछि धरानमा शुरु भएको विवाद समाधानतर्फ अघि बढेको छ । विवाद चर्कदै गएपछि हिजो र आज राजश्व परामर्श समिति र सिलिङ समितिसँग मेयर तिलक राईले लगातार छलफल गरेपछि विवाद समाधानतर्फ गएको छ । ‘हिजो र आज बिहान पनि राजश्व परामर्श समिति, सिलिङ समितिसँग निरन ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 2,667 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्रीबाट जवाफ माग गर्दै कांग्रेसले प्रदेश संसद चल्न दिएन, भोली एक बजेसम्मलाई बैठक स्थगित

    विराटनगरः संसदमा पछिल्लो समय उठेका विषय र कोभिड १९ रोकथाम तथा व्यवस्थापनको बिषयमा मुख्यमन्त्रीको जवाफ मागेको कांग्रेसले प्रदेश एक संसद निरन्तर अवरूद्द गरेपछि बैठक स्थगित गरिएको छ । आज बसेका सदनको दुबै बैठकमा कांग्रेस सांसदहरुले कुर्सीबाट उठेर बिरोध जनाएका थिए । पहिलो बैठक अवरूद्द गरेपनि बोल्न समय द ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 2,271 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को नाम ल्याउन कांग्रेसको माग

    विराटनगरः प्रदेश एकको केही बेरअघि संसद बैठक अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वर्षे अधिवेशनमा प्रदेश एकको नामको प्रस्ताव ल्याउन माग गरेको छ । आजको संसद बैठकको शुरूवातमा उठेर विरोध जनाएको कांग्रेसलार्इ सभामुख प्रदीप कुमार भण्डारीले बोल्न समय दिएका थिए । कांग्रेसका प्रमुख सचेत ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 2,011 पटक पढिएको
    • क्लिक धरान
  • नेपाली कांग्रेसद्वारा प्रदेश एक संसद बैठक अवरुद्ध, मुख्यमन्त्रीसँग जवाफ माग

    विराटनगरः नेपाली कांग्रेसले प्रदेश एककाे सदन अवरूद्द गरेकाे छ । संदकाे वर्खे अधिवेशन चलिरहेकाे बेला संसदमा उठेका प्रश्नकाे जवाफ मुख्यमन्त्रीले दिनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद अवरूद्द गरेकाे हाे । सभामुख प्रदीप कुमार भण्डारीले बैठक दश मिनेटका लागि स्थगित गरेका छन् । सभामुखले बैठक प्रारम्भ भए ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,797 पटक पढिएको
    • क्लिक धरान
  • गृहजिल्ला भोजपुर आएपछि सांसद सुदन किराती क्वारेन्टाइनमा

    भोजपुर: गृहजिल्ला भोजपुर आएपछि प्रतिनिधिसभा सदस्य एवं नेकपाका नेता सुदन किराँती क्वारेन्टाइनमा बसेका छन् । उनी काठमाण्डौंबाट आएलगत्तै स्वास्थ्य सुरक्षाको विधि पालना गर्दै क्वारेन्टाइन बसेका हुन् । उनी हिजोदेखि आफ्नो जन्मथलो रहेको रामप्रसादराई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका हुन् । सांसद किरातीका ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,567 पटक पढिएको
    • क्लिक धरान
  • नगरसभा अघि नै बजेटको सिलिङ उपलब्ध गराउन धरानका १३ जना वडा अध्यक्षहरुद्वारा अनुरोध

    धरान: नगरसभा अघि पाउनुपर्ने बजेटको सिलिङ वडा कार्यालयहरुले नपाउदा धरानको आगामी नगरसभा के होला, अहिल्यै अनुमान गर्न सकिन्न । तर, विगतमा जस्तो सामान्य अवस्था नगरसभा नहुने संकेत देखिदैछ । नगरसभा आउन अब मात्र ३ दिन बाँकी छ । वडाहरुलाई आफ्नो वडाको योजनाहरु छनौट गर्ने समय छैन । त्यसमाथि अझै बजेटको सिलिङ ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 3,769 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्रीय प्रविधि क्याम्पसमा अनेरास्ववियुुद्धारा वृक्षारोपण

    धरान: केन्द्रीय प्रविधि क्याम्पस अनेरास्ववियु इकाई कमिटीले क्याम्पसको खाली जग्गामा बृक्षारोपण गरेको छ । क्याम्पसको भिरालो र पाखा जग्गामा बिभिन्न ४० प्रजातिका वोट बिरुवा रोपेको हो । लकडाउनमा धरानमा रहेका विद्यार्थीहरु जम्मा भएर प्रशासनसंग सहकार्य गरी वृक्षारोपण गरिएको अनेरास्ववियु क्याम्पस सहसचिब पे ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,650 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नगरसभा आउन ४ दिन बाँकी, बजेटको सिलिङ नआउदा वडाअध्यक्षहरु असन्तुष्ट

    धरान: धरान उपमहानगरपालिकाले असार १० गते नगरसभा गर्ने भनेर वडाका जनप्रतिनिधिहरुलाई पत्राचार गरिसकेको छ । तर, नगरसभा अघि नै हुनपर्ने बजेटको सिलिङ भने आजसम्म पनि वडामा पुगेको छैन । उपमेयर मञ्जु भण्डारी सुवेदी संयोजक रहेको राजश्व परामर्श समितिले आन्तरिक आयको प्रक्षेपण गरिसकेको छ । अब मेयर तिलक राई संयो ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 3,026 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित