राजनीति

    Showing 1,911-1,920 of 2,202 items.
  • नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द गर्ने निर्णय

    धरान: नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध खनिएका भारतीय न्युज च्यानलहरुले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे अर्नगल र भ्रमपुर्ण समाचारहरु प्रसारण गर्न थालेपछि ती न्युज च्यानलहरु नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण ब ...

    • प्रकाशित मितिः असार २५, २०७७
    • 1,835 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वीपी कोइरालाको पुर्णकदको सालिक, भदौ २४ गते अनावरण गरिने

    धरान: धरानको फुस्रेस्थित सर्दु खोला आसपासमा पर्यटकीय पुर्वाधारहरु धमाधम निर्माण भइरहेको छ । त्यही क्षेत्रमा बन्दैछ, वीपी स्मृति पार्क । ओशो आश्रम, जैविक विधिता पार्क, रक गार्डेन, फ्लावर ब्रिजले पनि यो ठाउँ चर्चित छ । थुप्रै पर्यटकीय संरचनाहरु निर्माण भइरहेको छ । अहिले धरान २० तर्फको क्षेत्रमा बनेको ...

    • प्रकाशित मितिः असार २४, २०७७
    • 2,245 पटक पढिएको
    • क्लिक धरान
  • नेतृ सरिता गिरी पार्टीबाट निष्काशित, सांसद पद पनि रहेन

    काठमाण्डौं: जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट हटाएको छ । पार्टीको मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले नेतृ गिरीलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको हो । गिरीले पार्टीको निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेकको ठहर गर्दै निष्कासन गर्ने निर्णय गर ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,222 पटक पढिएको
    • क्लिक धरान
  • एआइजी शैलेश थापा प्रहरीको आइजिपीमा बढुवा

    धरान: नेपाल प्रहरीको महानिरीक्षक(आइजिपी)मा शैलेश थापा क्षत्री बढुवा भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापा क्षत्रीलाई आइजिपीमा बढुवा गर्ने सरकारले निर्णय गरेको हो । आज बसेको मन्त्रीपरिषद बैठकले ५२ बर्षीय थापालाई २८ औं आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो । उनी वरीयतामा पहिलो नम्बरमा थि ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,246 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वीपी स्मृति पार्कमा वीपी कोइरालाको पुर्णकदको सालिक राखिने (भिडियोसहित)

    धरान: आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धरान २० स्थित वीपी स्मृति पार्कमा नेता वीपी कोइरालाको सालिक राखिने भएको छ । नेता कोइरालाको सालिक धरानका मुर्तिकार एवं कलाकार महेन्द्र राईले निर्माण गरिरहेका छन् । चालु आर्थिक बर्षमा धरान उपमहानगरपालिकाले सालिक बनाएर दिने र त्यसको लागि एक समिति प ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 3,631 पटक पढिएको
    • क्लिक धरान
  • धरानका २९ राजनीतिक दल तथा संस्थाको चेतावनी,'संस्थान बोर्डमा समायोजन गरे कडा आन्दोलन'

    धरान: बर्षायाममा पनि नगरबासीहरुले पर्याप्त खानेपानीबाट बञ्चित हुनु परिरहदा धरान खानेपानी परियोजनाको विवाद भने चर्कदै गएको छ । आज धरानका विभिन्न २९ वटा राजनीतिक दल तथा संघसंस्थाहरुले संयुक्तरुपमा मेयर तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तिलक राईलाई ज्ञापन पत्र बुझाउदै हचुवाको भरमा खानेपानी संस्थ ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 2,296 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को नेकपाका जिल्ला अध्यक्षहरुले एकै स्वरमा भने– ‘पार्टी फुट्न दिनु हुन्न’

    विराटनगरः प्रदेश १ का नेकपाका जिल्ला नेताहरुले पार्टीलाई फुटको दिशातर्फ लग्न नहुने साझा धारणा बनाएका छन् । आज विराटनगरमा सबै जिल्ला अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ती निकाल्दै पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनिहरुले पार्टी नेतृत्वलाई दबाब दिन प्रदेश एक नेकपाको ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 2,083 पटक पढिएको
    • क्लिक धरान
  • मंगलवारे अस्पताल बारे जनताको असन्तुष्टि सम्बोधन नभए संसद अवरुद्ध हुने विपक्षीको चेतावनी

    विराटनगरः प्रमुख विपक्षी दल नेपाली काँग्रेसले मंगलवारे अस्पतालको नाम परिवर्तन बारे उठेका असन्तुष्टिलाई प्रदेश सरकारले सम्बोधन नगरे संसद अवरुद्ध हुनसक्ने संकेत गरेको छ । नेपाली काँग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले आजको संसद बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय नेतालाई विवादमा तानिने प्रयास ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 2,041 पटक पढिएको
    • क्लिक धरान
  • प्रचण्ड र माधव नेपाललाई गालीगलौज भएको भन्दै नेकपा मोरङको पार्टी कार्यालयमा धर्ना

    विराटनगर: स्वतन्त्रको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गर्नेलाई कारबाहीको माग गर्दै नेकपाका कार्यकर्ताहरुले शनिबार विराटनगरमा प्रर्दशन गरेका छन् । पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कार्यकर्ताहरुले विभिन्न स्थानमा प ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 1,246 पटक पढिएको
    • क्लिक धरान
  • संसदमा मर्यादित भएर बोल्न मुख्यमन्त्री शेरधन राईको आग्रह

    विराटनगरः प्रदेश एकको पछिल्ला संसद बैठकमा सत्तापक्ष र विपक्षी सांसदबीच जुहारी नै चल्यो । नेपाली काँग्रेसका सचेतक सुयर्माराज राईले सरकारको रातो किताबलाइ कालो किताब भन्दै व्यँग्य कसेका थिए । उनलाई काउन्टर दिँदै नेकपाका सचेतक बुद्दिकुमार राजभण्डारीले सरकारको नीति तथा योजनाको आधिकारिक किताबलाई कालो भनि ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 2,097 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित