राजनीति

    Showing 1,731-1,740 of 2,202 items.
  • 'धरान डे'को अवसरमा सोमबार सार्वजनिक विदा

    धरान: धरान उपमहानगरपालिकाले धरान डे को अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली सोमबार धरान डे को अवसरमा सार्वजनिक विदा दिने बारे आज कार्यवाहक नगर प्रमुखस्तरीय निर्णय भएको वरिष्ठ प्रशासनकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार कोभिड १९ को कारण धरान डेमा यसबर्ष वडा ...

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 3,382 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी क्षेत्र नं ३ मा नेकपा(ओली समुह)को भेला, नेताहरुले भने-'ताजा जनादेश नै अबको निकास'

    सुनसरी: नेकपामा विभाजन आएसँगै त्यसको प्रभाव सुनसरी जिल्लामा पनि परेको छ । नेकपाका दुवै समुह नेता, कार्यकर्ताहरुको भेला आयोजना गर्न दौडधुपमा छ । आज एकै दिन सुनसरीमा नेकपा(ओली समुह) र प्रचण्ड माधव समुहको कार्यक्रम आयोजना भएको थियो । इटहरीमा प्रचण्ड समुहको जिल्ला भेला आयोजना हुँदा ओली समुहले भने दुहबी ...

    • प्रकाशित मितिः पुस १८, २०७७
    • 1,581 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा नेकपा(प्रचण्ड-माधव समुह)को जिल्ला भेला, १५९१ सदस्यीय आन्दोलन परिचालन समिति गठन

    धरान: नेकपा (प्रचण्ड-माधव) समुहको सुनसरी जिल्ला विस्तारित बैठक तथा भेला आज इटहरीमा भएको छ । उक्त भेलाले संसद विघटनविरुद्ध आन्दोलन गर्न आन्दोलन संघर्ष परिचालन समिति गठन गरेको छ । जिल्ला सचिव रमेश बस्नेतका अनुसार भेलाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौला अध्यक्ष रहने गरि १ हजार ५ सय ९ ...

    • प्रकाशित मितिः पुस १८, २०७७
    • 2,015 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नेकपा ओली समुहका महिलाहरुको भेला

    धरान: नेकपामा विभाजन भएपछि त्यसको प्रभाव केन्द्रदेखि स्थानीय तहसम्म परेको छ । नेता, कार्यकर्ताहरु पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समुहमा बाँडिएका छन् । प्रचण्ड माधव समुहको पकड क्षेत्र मानिएको धरानमा शुक्रबार भने नेकपाको ओली समुहले महिलाहरुको भेला आयोजना गरेको छ । भेलालाई केन्द ...

    • प्रकाशित मितिः पुस १७, २०७७
    • 2,364 पटक पढिएको
    • क्लिक धरान
  • ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा धरानमा विचार गोष्ठी

    धरान: ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा नेपाली कांग्रेसले धरानमा विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. १ (क) र (ख)ले धरानको दुई स्थानमा विचार गोष्ठी कार्यक्रमको आयोजना गरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो । नेपाली कांग्रेस क्षेत्र नं. १ (क) ल ...

    • प्रकाशित मितिः पुस १६, २०७७
    • 1,325 पटक पढिएको
    • क्लिक धरान
  • अनेरास्ववियु सुनसरीमा ओली समुहका सहसंयोजकसहित सदस्यहरु थपिए

    धरान: अनेरास्ववियु सुनसरीमा प्रधानमन्त्री केपी शर्मा ओली समुहले सहसंयोजकसहित कमिटीमा सदस्यहरु मनोनयन गरेको छ । साथै, विभिन्न स्थानीय तह र क्याम्पसहरुमा पनि जिम्मेवारी बाँडफाड गरेको छ । जिल्ला संयोजक जि.बि.गजलका अनुसार पुष २२ हुन लागेको बिशेष कार्यकर्ता भेलाको पुर्वतयारीको लागि कमिटीमा सदस्यहरु मनो ...

    • प्रकाशित मितिः पुस १६, २०७७
    • 2,948 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री शेरधन राईद्वारा भीम आचार्यसहित नेकपाका १५ जना प्रदेश सांसदलाई निलम्बन

    धरान: प्रदेश नं १ का मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेतासमेत रहेका शेरधन राईले १५ जना सांसदहरुलाई निलम्बन गरेका छन् । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने सांसदहरुले तोकिएको अवधीभित्र स्पष्टीकरण पेश नगरेपछि निलम्बन गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ...

    • प्रकाशित मितिः पुस १६, २०७७
    • 2,606 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा नेकपा विवाद: प्रचण्ड-माधव समुहद्वारा दलको नेतामा शेरधन राईलाई हटाएर भीम आचार्य चयन

    धरान: नेकपाको प्रचण्ड-माधव समुहले संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । उक्त समुहले हिजो बिहान ९ बजे संसदीय दलको बैठक बसेर दलको नेतबाट राईलाई हटाएको र भीमप्रसाद आचार्यलाई नेता बनाउने निर्णय गरेको प्रदेशसभा सचिवालयमा जनकारी गराएको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार ...

    • प्रकाशित मितिः पुस १६, २०७७
    • 2,514 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा नेकपा विवाद चर्कदैः मुख्यमन्त्रीलाई संसदीय दलको नेताकोरुपमा काम नगर्न उपनेताद्वारा पत्राचार

    धरान: सत्तारुढ दल नेकपा विभाजनसँगै शुरु भएको विवाद प्रदेश नं १ मा पनि चर्कदै गएको छ । मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला मन्त्रीलाई पदमुक्त गरेको भोलीपल्ट आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समुहका मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समुहका ३७ जना ...

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,704 पटक पढिएको
    • क्लिक धरान
  • ओलीले विस्तार गरेको केन्द्रीय कमिटी भेडीगोठ हो: भीम आचार्य

    सुनसरी: नेकपाका प्रचण्ड माधव समुहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रधानमन्न्त्री केपी ओलीले विस्तार गरेको केन्द्रीय कमिटीलाई भेडीगोठको संज्ञा दिएका छन् । संसद विघटनविरुद्ध आज देशैभर विरोध प्रर्दशन गर्ने क्रममा सुनसरीको इनरुवामा र्याली शुरु हुनुअघि सम्बोधन गर्दै नेता आचार्यले यस्तो भनाई राखेका हु ...

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 2,230 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित