राजनीति

    Showing 1,581-1,590 of 2,202 items.
  • प्रदेशसभा बैठक स्थगित भएपछि विपक्षी दल रुष्ट, प्रदेश १ सरकारले संसद छल्न खोजेको आरोप

    विराटनगरः प्रदेश १ को संसद बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएपछि विपक्षी दल रुष्ट बनेका छन् । संसदमा उपलब्ध दलहरुसँग छलफल नै नगरि एक्कासी अनिश्चित कालका लागि बैठक स्थगित गरिएको भन्दै नेपाली काँग्रेस र समाजवादी पार्टी नेपालले आक्रोश पोखेका हुन् । उनीहरुले सभामुख सरकारको इशारामा चलेको र सरकार ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 2,179 पटक पढिएको
    • क्लिक धरान
  • भोली बस्ने भनिएको प्रदेश सभा बैठक अनिश्चितकालको लागि स्थगित

    विराटनगर: भोली सोमबार बस्ने भनिएको प्रदेश नं १ को प्रदेशसभा बैठक फेरि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले आज एक सुचना जारी गर्दै सभामुखको आदेश अनुसार बैठक स्थगित भएको जानकारी दिएको हो । बिशेष कारणले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम(३) वमोजिम अर्को सुचना नभएसम्मको लागि वैठक स्थगित भ ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 1,701 पटक पढिएको
    • क्लिक धरान
  • एमाले नयाँ जोशका साथ अघि बढ्छ: मुख्यमन्त्री राई

    इटहरीः मुख्यमन्त्री शेरधन राईले प्रचण्डको गैरजिम्मेवारीपनले पार्टी र प्रधानमन्त्रीलाई बदनाम गराएको आरोप लगाएका छन् । नेकपा एमाले इटहरी उपमहानगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै राईले ओलीको पछिल्लो निर्णयले अब कम्यूनिष्ट आन्दोलन नयाँ ढंगले अघि बढ्ने ठोकूवा गरे । ‘प्रधानमन्त्रीलाई काम ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 2,442 पटक पढिएको
    • क्लिक धरान
  • प्रचण्डको योजना अनुसार माधव नेपाल र झलनाथ खनाल एमाले फुटाउन लागे: महेश बस्नेत

    इटहरीः नेकपा एमाले नेता महेश बस्नेतले प्रचण्ड एमाले सिध्याउने खेलमा लागेको बताएका छन् । नेता बस्नेतले प्रचण्डको योजना अनुसार एमालेमा माधव नेपाल र झलनाथ खनालहरु पार्टी फुटाउन षड्यन्त्र गरिरहेको पनि आरोप लगाए । अदातलको पछिल्लो आदेशले पार्टी एक जुट हुँदै आ आफ्नो जिम्मेवारीका साथ नयाँ नेतृत्व चयन ग ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 2,727 पटक पढिएको
    • क्लिक धरान
  • ताप्लेजुङका आगलागी पीडितलाई कांग्रेस संसदीय दलद्वारा राहत सामग्री हस्तान्तरण

    विराटनगर: नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ ।कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 1,921 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव कानूनी रुपमा खारेज हुन्छः मन्त्री कुसियैत

    विराटनगरः नेकपा एमाले ओली समूहका नेता एवंम प्रदेश एकका मन्त्री जगदिस प्रसाद कुसियैतले मुख्यमन्त्री विरुद्धको अविश्वासका प्रस्ताव कानूनी रुपमै खारेज हुने बताएका छन् । गत पुष १२ गते संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव फागुन ९ गतेको संसद बैठकमा टेवल भएको थियो । अब अर्को बैठक चैत २ गते बस ...

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 1,737 पटक पढिएको
    • क्लिक धरान
  • ज्ञापन पत्र बुझाउन गएका धरानका सुकुम्बासी नेता र मेयरबीच चर्काचर्की (भिडियोसहित)

    धरान: मंगलबार मध्याह्न धरानका सुकुम्बासीहरु ज्ञापन पत्र बुझाउन भनेर उपमहानगरपालिका पुग्दा मेयर तिलक राई बैठक हलमा थिए । बैठक चलिरहेको कारण मेयर राई तत्काल बाहिर निस्किएनन् । निक्कै बेरसम्म मेयर बाहिर नआएपछि ज्ञापन पत्र बुझाउन गएका सुकुम्बासीहरु आक्रोशित हुन थाले । सुकुम्बासीहरुको नेतृत्व गरेका थिए, ...

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 5,874 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पनि नेकपाको बोर्ड हटाएर एमालेको राखियो, माओवादी केन्द्रको पेरिस खोल्सीमै सर्यो

    धरान: सर्वोच्च अदालतको फैसला पछि धरानमा पनि नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय अलग अलग भएको छ । एकीकृत भएपछि नेकपाको कार्यालय धरान १ छाताचोकस्थित साविक एमालेको पार्टी कार्यालयलाई नै प्रयोग गरिएको थियो । तर, आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा खारेज गर्दै साविक एमाले र माओवादी केन ...

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 2,727 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा एमालेको पार्टी कार्यालयबाट माओवादी केन्द्र बाहिरियो

    धरान: सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई खारेज गर्दै साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग अलगरुपमा कार्यालय सञ्चालन गर्ने प्रक्रिया सबैतिर चलेको छ । सोही अनुसार सुनसरी जिल्लामा पनि इनरुवास्थित नेकपाको पार्टी कार्यालयबाट माओवादी केन्द्र बाहिरिएको छ । उक्त पार्ट ...

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 3,183 पटक पढिएको
    • क्लिक धरान
  • कांग्रेसको भातृ संस्था तामाङ संघ सुनसरीमा ढकेन्द्र

    धरान: नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ, सुनसरीको सभापतिमा धरान १७ का ढकेन्द्र तामाङ चयन भएका छन् । संघको प्रथम जिल्ला अधिवेशनवाट उनी सर्वसम्मत सभापतिमा चयन भएका हुन् । अधिवेशनले अन्य पदाधिकारी र सदस्यहरु सहित २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नेपाली कांग्रेस सुनसरीक ...

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 2,033 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित