राजनीति

    Showing 1,371-1,380 of 2,202 items.
  • प्रदेश १ मा मुख्यमन्त्री आचार्यले राजिनामा दिने सम्भावना

    धरान: प्रदेश नं १ मा आज मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान गर्ने कार्यतालिका छ ।  प्रदेशसभामा अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्यले विश्वासको मत प्रस्ताव माथिको मतदानसम्म प्रतिक्षा गर्छन् कि अगावै राजिनामा दिन्छन् ? प्रदेशसभा बैठक शुरु हुनुअघिसम्म राजनीतिक व ...

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 1,624 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा जनजाति महासंघले जनगणनामा स्वयंसेवक परिचालन गर्ने

    धरानः यही कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुन गईरहेको राष्ट्रिय जनगणना २०७८ मा नेपाल आदिवासी जनजाति महासंघ सुनसरीले स्वयंसेवक परिचालन गर्ने भएको छ । सुनसरीको जनगणनावाट सही र सत्य तथ्यांक संकलन गर्न सहयोग र सहजिकरण गर्ने उद्देश्यले समुदायगत रुपमै स्वयंसेवक परिचालन गर्न लागेको महासंघ सुनसरीका ...

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 1,314 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको पदाधिकारी नियुक्तीमा पैसाको चलखेल हुदैन: स्वास्थ्य राज्यमन्त्री खापुङ (भिडियोसहित)

    धरान: संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पदाधिकारीहरु नियुक्ती गरिदा पैसाको चलखेल नहुने बताएका छन् ।मन्त्री खापुङले आइतबार धरान उपमहानगरपालिकामा नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरुसँगको अन्र्तक्रियामा यस्तो बताएका हुन् । ...

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 1,814 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा राजेन्द्र राई नयाँ मुख्यमन्त्री बन्छन्, आलोपालो गर्ने कुरा छैन: स्वास्थ्य राज्यमन्त्री खापुङ

    धरान: नेकपा (एकीकृत समाजवादी)का नेता एवं संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले भोली प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको प्रस्ताव फेल हुने दाबी गरेका छन् । गृहजिल्ला तेह्रथुम जाने क्रममा आइतबार धरान उपमहानगरपालिकामा भेटघाट तथा अन्तक्रिया गर्दै राज्यमन्त्री खापुङले यस् ...

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 2,975 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा एमाले: अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत, सचिव र उपसचिवमा चुनावबाट नेतृत्व चयन

    इटहरी: नेकपा एमाले इटहरी उपमहानगर कमिटीको अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन भएपनि अन्य पदाधिकारीहरु भने चुनावमार्फत चयन भएका छन् । कार्तिक ९ गते उद्घाटन भएको अधिवेशनको बन्दसत्रबाट अध्यक्ष र उपाध्यक्षमा क्रमशः यामकुमार सुब्बा र दुखीलाल चौधरी सर्वसम्मत चयन भएका थिए । तर, सचिव र दुई उपसचिवमा सहमति ...

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 1,638 पटक पढिएको
    • क्लिक धरान
  • किराया सुनसरीको नवौं अधिवेशन मंसिरमा हुने

    धरान:  किरात राई यायोक्खा जिल्ला कार्यसमितिको नवौं अधिवेशन आगामी मङ्सिरमा गर्ने निर्णय भएको छ । शनिबार बसेको १७ औं बैठकले किरात राई यायोक्खा जिल्ला कार्यसमितिको कार्यालय धरान १० स्थित यलम्बर स्मृति संग्राहलय भवनमा मङ्सिर २४ र २५ गते नवौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । यायोक्खाका पू ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 1,308 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० मा खुकुरी प्रहार, कांग्रेस नेतृ पनि विवादमा मुछिइन्

    धरान: धरानको वडा नं १० स्थित पुतली लाइनमा एक युवामाथि खुकुरी प्रहार भएको छ । स्थानीय युवा डेनिस राईमाथि खुकुरी प्रहार भएको हो । उनको देब्रे खुट्टामा चोट लागेको छ । उनलाई खुकुरी प्रहार गर्ने त्रिचन राईलाई प्रहरीले पक्राउ गरेको छ । उनको बचाउमा पुगेकी कांग्रेस नेतृ पञ्चकला राईलाई पनि प्रहरीले नियन ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 13,986 पटक पढिएको
    • क्लिक धरान
  • पेट्रोलियम डिलर्स एशोसिएशन कोशीमा धरानका ३ व्यवसायी पनि चुनिए

    धरान: पेट्रोलियम डिलर्स एशोसिएशन कोशीमा नयाँ नेतृत्व चयन भएको छ । एशोसिएशनको नयाँ नेतृत्व चयन हुँदा धरानका ३ जना पेट्रोलियम व्यवासायीहरु पनि सर्वसम्मत चुनिएका छन् । एशोसिएशनको कोषाध्यक्षमा धरान ८ स्थित अरुण पेट्रोल पम्पका सञ्चालक गोपाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यसैगरि, एशोशिएसनको सदस्यमा ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 3,175 पटक पढिएको
    • क्लिक धरान
  • हर्कजङ्ग एभेङको अध्यक्षतामा एमाले धरान संस्थापन पक्षको ८५ सदस्यीय कमिटी चयन

    धरान: नेकपा एमाले धरान उपमहानगर कमिटी संस्थापन पक्षको अधिवेशनबाट हर्कजङ्ग एभेङको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कमिटी चयन भएको छ । नगर अधिवेशनको बुधबार राती सम्पन्न बन्द सत्रले एभेङ्को अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । एभेङ यसअघि पनि एमाले धरानको अध्यक्ष थिए । बन्द सत्रले उपाध्यक्ष ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 2,585 पटक पढिएको
    • क्लिक धरान
  • जपसा धनकुटाले समग्र जिल्लाको विकासको लागि संघीय मन्त्रालयहरुमा बुझायो माग पत्र

    धरान: जनता समाजवादी पार्टी धनकुटाका नेताहरु समग्र जिल्लाको विकास निर्माणको एजेण्डा बोकेर संघीय राजधानीमा पुगेर मन्त्रालयहरुमा गएका छन् । जसपा नेताहरुको टोलीले विभिन्न ६ वटा मन्त्रालयमा पुगेर धनकुटा जिल्लाको विकास र पर्यटन प्रवर्द्धनको लागि लिखित माग पत्र बुझाएको जनता समाजवादी पार्टी साँगुरीगढी ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 1,483 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित