राजनीति

    Showing 1,221-1,230 of 2,202 items.
  • प्रदेश १ को मन्त्रिपरिषद् बैठक: यी हुन् पाँच निर्णय

    विराटनगर: मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा प्रदेश नं. १ सरकारको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार बैठकले कोभिड नियन्त्रण रोकथामका लागि निर्देशक समिति बनाउने निर्णय गरेको छ । उक्त समितिको अध्य ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 2,264 पटक पढिएको
    • क्लिक धरान
  • एमाले सुनसरीको निर्वाचन: अध्यक्षमा भण्डारी जितउन्मुख

    धरान: नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी जित उन्मुख भएका छन् ।  पार्टी कार्यालय इनरुवामा जारी मतगणनामा १६ सय मतको परिणाम सार्वजनिक हुँदा उनी जितउन्मुख भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी खेमराज पोख्रेललाई १२३ मतले पछाडि छोडेका छन् । अब मत गणना हुँदा २०५ मात मात्र बाँकी छ । हालसम्म ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 1,812 पटक पढिएको
    • क्लिक धरान
  • एमाले सुनसरीको निर्वाचन: ३०५ मत गन्न बाँकी, अध्यक्षमा भण्डारीले पोख्रेलसँगको मतान्तर बढाउदै

    धरान: नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ ।  पार्टी कार्यालय इनरुवामा जारी मतगणनामा १५ सय मतको परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार अध्यक्ष पदका उम्मेदवार रेवतीरमण भण्डारीले निकटतम प्रतिद्धन्दी खेमराज पोख्रेलसँगको मतान्तर बढाउदै लगेका छन् । १५ सय मत ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 1,216 पटक पढिएको
    • क्लिक धरान
  • एमाले सुनसरीको ६ सय मतगणना हुँदा पदाधिकारीमा यस्तो छ मत (अपडेट)

    धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना जारी छ । जिल्ला पार्टी कार्यालय इनरुवामा जारी मतगणनामा हालसम्म ६ सय मतको परिणाम आधिकारिकरुपमा सार्वजनिक भएको छ । हालसम्म अध्यक्ष पदमा रेवतीरमण भण्डारीले अग्रता कायमै राखेका छन् । उनले ६ सय मतगणना भइसक्दा २९९ मत प ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 1,838 पटक पढिएको
    • क्लिक धरान
  • एमाले सुनसरीको मतगणना शुरु: अध्यक्षमा भण्डारी अघिअघि पोख्रेल पछिपछि

    धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ७ औं अधिवेशन अन्तर्गतको निर्वाचनको मतगणना पुनः शुरु भएको छ । हिजो बुधबार राती १७३ मत गणना पछि स्थगित भएको थियो । मतगणना कार्य आज बिहान साढे ११ बजेदेखि सुचारु भएको अधिवेशन आयोजक कमिटीको प्रचारप्रसार उपसमिति सहसंयोजक रवि खनालले जानकारी दिए । मतगणना कार्य एम ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 1,586 पटक पढिएको
    • क्लिक धरान
  • एमाले सुनसरीको मतगणना स्थगितः अध्यक्षमा भण्डारीलाई अग्रता (पदाधिकारीको मतसहित)

    धरान:नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ७ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना स्थगित भएको छ । इनरुवास्थित जिल्ला पार्टी कार्यालयमा बुधबार दिउँसो करिब सवा १ बजेदेखि पदाधिकारीहरुको शुरु भएको मतगणना शुरु भएको थियो । अधिवेशन प्रचारप्रसार उपसमितिका सहसंयोजक रवि खनालका अनुसार १७३ मत गणना ...

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 3,496 पटक पढिएको
    • क्लिक धरान
  • एमाले सुनसरीको निर्वाचन: १८०८ मत खस्यो, पदाधिकारीको मतगणना शुरु

    धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको नेतृत्व चयन गर्न हिजो भएको निर्वाचनको मतगणना शुरु भएको छ।  एमाले सुनसरीको इनरुवास्थित पार्टी कार्यालयमा पदाधिकारीहरुको मतगणना शुरु भएको ७ औं अधिवेशन आयोजक कमिटीका प्रचारप्रसार सहसंयोजक रवि खनालले जानकारी दिए । उनका अनुसार सबै पदाधिकारी उम्मेदवारहरुको एक ए ...

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 2,996 पटक पढिएको
    • क्लिक धरान
  • एमाले सुनसरी जिल्ला कमिटीमा १६ जना निर्विरोध निवार्चित (उम्मेद्वारहरुको सुचीसहितसहित)

    धरान: इनरुवामा जारी नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ७ औं जिल्ला अधिवेशनले नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया थालेको छ। हिजो आइतबार उम्मेद्वारी मनोनयन दर्ता भइसकेको छ । त्यसक्रममा १६ जना निर्विरोध निवार्चित भएको एमाले जिल्ला निर्वाचन कमिटीले जानकारी दिएको छ । निर्विरोध निवार्चित हुनेहरुमा भुगोलतर् ...

    • प्रकाशित मितिः पुस २६, २०७८
    • 5,903 पटक पढिएको
    • क्लिक धरान
  • एमाले सुनसरीको अध्यक्षमा ३ जनाको उम्मेदवारी, पदाधिकारीमा को को भए उम्मेदवार ? (नामसहित)

    धरान: नेकपा एमाले सुनसरीको अध्यक्षमा ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इनरुवामा जारी ७ औं जिल्ला अधिवेशनमा आज अध्यक्षमा ३ जनाले मनोनयन दर्ता गरेका हुन् । जिल्ला निर्वाचन कमिटीका अनुसार अध्यक्षमा खेमराज पोख्रेल, रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरीले उम्मेद्वारी दर्ता गराएका हुन् । पोख्रेल अ ...

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 3,499 पटक पढिएको
    • क्लिक धरान
  • कांग्रेसले चुनाव एक्लै लड्नुपर्छ : मन्त्री कार्की

    सुनसरी: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका कांग्रेस नेता केदार कार्कीले निर्वाचन जित्नकै लागि सबैसँग साठगाँठ गर्न नहुने बताएका छन् । हिजो शनिवार नेपाल निजामति कर्मचारी युनियन सुनसरीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अन्य पार्टीसँग ...

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 954 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित