धरान: प्रदेश सरकार गठनमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहभागी भएको छ । नेकपाले चार मन्त्रालय र एक राज्यमन्त्री लिएर कोशी प्रदेश सरकारमा सहभागी भएको हो । नेकपाबाट इलामकी खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन् ...
धरान: किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले विजयपुर दरबार क्षेत्रमा अज्ञात समुहले उखेलेर फालेको मुन्धुमी सामग्री वाबु (चिण्डो) जस्ताको तस्तै राख्न माग गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघालाई ज्ञापन पत्र बुझाएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हताचो राई, महासचिव ...
धरान: गएको शुक्रबार आर्थिक विकास समितिको बैठकमा भएको विवादमा कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा र वडा १८, १५ का वडाअध्यक्षद्धयले पनि बोलेका थिए । उनीहरुले सबैबाट आआफ्नो कमीकमजोरी भएको र सच्चिएर अघि बढ्ने प्रतिवद्धता गरेर सहमति गरेको पनि बताए । बुधबार भएको कार्यपालिका बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि ...
धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा र वडाअध्यक्षहरुबीच भएको विवादमा सहमति भएको छ । कार्यवाहक मेयर र कांग्रेस, एमालेका संसदीय दलका नेताहरुबीच सोमबार र मंगलबार (आज) निरन्तर भएको छलफलले सहमति जुटाएको हो । यो सहमतिसँगै बुधबार दिउँसो ३ बजे कार्यपालिका बैठक हुने भएको छ भने ब ...
धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा र वडाअध्यक्षहरुबीचको विवाद मत्थर हुनुको साटो झन् गहिरिदै जाने देखिएको छ । शुक्रबार आर्थिक विकास समितिको बैठकमा कुरा नमिलेपछि सहजीकरण गर्न पुगेका वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा १५ का अध्यक्ष नरेश इवारमले आफुलाई ...
धरान: तत्कालिन लिम्बूवान राज्यलाई गोर्खाली सेनाहरुले पराजित नगरेको र वि.स.१८३१ साउन २२ मा लालमोहर सन्धी भएर मात्र नेपालमा समाहित भएको लिम्बूवानी नेताहरुले बताएका छन् । सन्धी भएको दिन (साउन २२) लाई पहिलो पटक सबै लिम्बूवानजन्य संघसंस्था एवं राजनीतिक दलहरुले शुक्रबार धरानमा स्मरण दिवसकोरुपमा सार्व ...
धरान: तोकिएको समयसिमा (असार मसान्त) भित्र बजेट ल्याउन नसकेर चौतर्फी आलोचना र दबाबमा परेको धरान उपमहानगरपालिकाले शुक्रबार कार्यपालिका बैठक र नगरसभा गर्ने तयारी गरेको थियो । तर कार्यपालिका बैठक अघि बजेटमा सहमति जुटाउन बसेको आर्थिक विकास समितिसँगको बैठकमा लफडा भएको छ।कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघासँ ...
धरान: वि.स.१८३१ साउन २२ गते तत्कालिन गोरखा राज्य र अरुण पुर्व लिम्बूवानबीच भएको सन्धीलाई लिम्बूवानजन्य राजनीतिक तथा सामाजिक संघसंस्था र संगठनहरुको हेर्ने दृष्टिकोण फरक फरक थियो । त्यसैले कुनै संगठन कालो दिन भन्दै अरुण पुर्वका ९ जिल्ला बन्द गर्न सडकमा उत्रदा कोही भने बन्द कोठाभित्र छुट्टै कार्यक ...
धरान: सरसफाई शाखामा कार्यरत सफाईकर्मी मन्दिप राईको अकास्मत निधन भएपछि धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । २०८१ भदौ १ गतेदेखि कार्यरत सफाईकर्मी राईको आज बिहान निधन भएको हो । उनको निधन भएपछि कार्यवाहक नगर प्रमुख स्तरीय निर्णयबाट आज बिहिबार एक दिन नगर कार्यपालिकाको कार्यालय तथा अत्यावश्यक ...
धरान: बिहिबार (भोली) हुन लागेको नगरसभा अघि आज (बुधबार) दिउँसो २ बजेको लागि आह्वान गरिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेन । साउन २२ गते किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङको एकैठाउँमा कार्यक्रम हुने भएपछि सुनसरीका प्रजिअसहितको सुरक्षा समितिको बैठकको कारण कार्यपालिका बैठक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित